जेनजीका अभियान्ता भनेर चिनिने डा निकोलक भुषाल समुहले असोज २३ गते आन्दोलन गर्ने घोषणा गरेपछि आज काठमाडौँको चोकचोकका व्यापक रुपमा प्रहरी परिचालन गरिएको छ ।
अझ माइतीघर मण्डलमा सम्भावित सुरक्षा चुनौतीलाई मध्यनजर गरेर ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । तर अवस्था भने सबैतिर सामान्य रहेको छ ।
यसैबीच आन्दोलन गर्न काठमाडौंको माइतीघर पुगेका डा निकोलस भुषालसहित ३ जना पक्राउ परेका छन् । ती मध्ये भुषाल र एसपी साह रहेको तथा अन्य एकको भने परिचय एकिन भएको छैन् ।







