• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    #congress #gaganthapa #bishowaprakashsarma #samsad

विपिन जोशी जीवित नरहेको इजरायली अधिकारीहरूले पुष्टि, परिवारलाई गराइयो जानकारी

  •  नेपाल चौतारी
  • २०८२ आश्विन २७, सोमबार ११:२२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    हमास समूहको कब्जामा रहेका नेपाली नागरिक विपिन जोशी जीवित नरहेको इजरायली अधिकारीहरूले पुष्टि गरेका छन्। इजरायलस्थित नेपाली रानदूतावासका अनुसार इजरायली प्रधानमन्त्री कार्यालयका अधिकारी र सेनाको कमाण्डरले अमेरिकामा रहेकी विपिनकी आमा र बहिनीलाई तथा नेपालमा रहेका आफन्त किशोर जोशीलाई आज बिहान यो जानकारी दिएका हुन्।

    २०७९ असोज २३ (२०२३ अक्टोबर ७) मा हमासको आक्रमणका क्रममा दक्षिण इजरायलस्थित किबुज आलुमिमबाट जोशीलाई अपहरण गरिएको थियो। त्यसपछि केही महिनापछि मंसिरमा उनी जीवित रहेको देखिने भिडियो सार्वजनिक भएको थियो।

    हमास समूहले आज आफ्नो कब्जामा रहेका २० जना बन्दी इजरायललाई हस्तान्तरण गर्दैछ। तर तीमध्ये जोशी नरहेको इजरायली अधिकारीहरूले बताएका छन्। नेपाल सरकारका तर्फबाट राजदूत पण्डितले विपिन जोशीको निधनप्रति दुःख व्यक्त गर्दै परिवारप्रति समवेदना प्रकट गरेका छन्।

    Post Views: 96
    प्रकाशित मिति: २०८२ आश्विन २७, सोमबार ११:२२
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धानमा गवाँरो र मकैमा फौजीकिराको समस्या
    मधेस प्रदेशसभाको अधिवेशन मध्यरातदेखि अन्त्य हुने
    ट्रम्पको ‘नरक’ पोस्टले भारत र अमेरिकाबीच चर्कियो कूटनीतिक विवाद
    Advertisement
    ताजा अपडेट
    • १. धानमा गवाँरो र मकैमा फौजीकिराको समस्या

    • २. मधेस प्रदेशसभाको अधिवेशन मध्यरातदेखि अन्त्य हुने

    • ३. ट्रम्पको ‘नरक’ पोस्टले भारत र अमेरिकाबीच चर्कियो कूटनीतिक विवाद

    • ४. पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा, विमानस्थलमा समर्थकहरूको स्वागत

    • ५. कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द

    चर्चित
    • १. सर्वोच्चले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता,विशेष महाधिवेशन अनुमोदित

    • २. एकद्वार सेवा प्रणाली लागू गर्न गृह मन्त्रालयको निर्देशन

    • ३. इन्धनको मूल्यवृद्धिले चितवनका १२५ ठेक्का रोकिन सक्ने

    • ४. सर्वोच्चको निर्णय स्वीकार्दै काँग्रेस सुदृढीकरणमा केन्द्रित हुन शेखर समूहको निष्कर्ष

    • ५. पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.