• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

सुदुरपश्चिम प्रदेश सभापति बलाएरको प्रश्न : नियमित महाधिवेशन शेरबहादुरले नगरेको हो कि केन्द्रीय समितिले

  •  नेपाल चौतारी
  • २०८२ आश्विन ३१, शुक्रबार १४:०८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नेपाली कांग्रेस सुदुरपश्चिम प्रदेश समितिका सभापति एवं पूर्वमन्त्री वीरबहादुर बलायरले नियमित महाधिवेशन शेरबहादुर देउवाले नगरेको हो कि केन्द्रीय समितिले नगरेको भनि प्रश्न गरेका छन् ।

    कांग्रेस केन्द्रीय समिति बैठकमा बोल्दै उनले भने–‘महामन्त्रीले यहाँ मंसिरमै महाधिवेशन गर्ने भन्नुभयो । गर्नुस् न कसले रोकेको छ रु शेरबहादुरले रोकेको हो ? जसको म्याद गुज्रिसकेको छ । उसको हस्ताक्षर ल्याएर म्याद सकिएको कार्यसमितिको विशेष महाधिवेशन गर्ने ? कसले छेक्यो, मंसिरमा महाधिवेशन गर्न ?’

    मंसिरमा महाधिवेशन गर्न महामन्त्रीहरुलाई कसैले नरोकेको भन्दै म्याद सकिएका प्रतिनिधिहरुको हस्ताक्षर अभियान गलत भएको बताए । उनले अघिल्लो दिनसम्म शेरबहादुर देउवालाई तथानाम भन्नेहरु देउवाले कार्यवाहक सभापति तोक्नेबित्तिकै देउवाको गुणगानमा लिप्त भइसकेको बताए ।

    विशेष महाधिवेशनको औचित्य पुष्टी नहुने भन्दै उनले सरकार सञ्चालनको संयन्त्रमा बसेका र मन्त्री भएकाहरुले पनि सभापति देउवालाई दोष दिनु आश्चर्यको विषय भएको बताए ।

    Post Views: 287
    प्रकाशित मिति: २०८२ आश्विन ३१, शुक्रबार १४:०८
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.