• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    #congress #gaganthapa #bishowaprakashsarma #samsad

अमेरिकी राष्ट्रपति ट्रम्पका नीतिविरुद्ध ‘नो किङ्स’ नामक आन्दोलनका प्रदर्शनहरू तीव्र बन्दै

  •  नेपाल चौतारी
  • २०८२ कार्तिक २, आईतवार ०७:४२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका नीतिहरूविरुद्ध ‘नो किङ्स’ नामक आन्दोलनका प्रदर्शनहरू तीव्र बन्दै गएको छ । शनिबार बिहान सुरु भएको न्यूयोर्क सिटीको टाइम्स स्क्वायरमा हजारौँको भिड जम्मा भएसँगै देशका अन्य प्रमुख शहर वाशिङटन डीसी, शिकागो, मियामी र लस एन्जलसमा पनि विरोध प्रदर्शन फैलिएको छ ।

    ‘लोकतन्त्र, राजतन्त्र होइन’ र ‘संविधान वैकल्पिक होइन’ लेखिएका प्लेकार्डसहित प्रदर्शनकारीहरू सडकमा उत्रिएका छन् । आयोजकहरूले आन्दोलनलाई पूर्ण रूपमा शान्तिपूर्ण रहेको बताउँदै अहिंसा नै आफ्नो मूल सिद्धान्त भएको दोहोर्‍याएका छन् । न्यूयोर्क प्रहरीले शहरभर एक लाखभन्दा बढी सहभागी भएको र कुनै पनि गिरफ्तारी नभएको जानकारी दिएको छ ।

    प्रदर्शनकारीहरू ट्रम्प प्रशासनको अधिनायकवादी झुकाव, आप्रवासीमाथिको कारबाही र संघीय शक्तिको दुरुपयोगविरुद्ध आक्रोशित देखिएका छन् । उनीहरुले आफूहरूसँग अब सडकमात्र बाँकी रहेको भन्दै प्रर्दशनमा नारावाजी गरेका छन् । आन्दोलनप्रति राजनीतिक नेताहरूले पनि प्रतिक्रिया जनाएका छन् । डेमोक्र्याट नेता चक शुमरले ‘अमेरिकामा राजा छैनन्’ भन्दै सामाजिक सञ्जालमा लेखेका छन् ।

     

    Post Views: 77
    प्रकाशित मिति: २०८२ कार्तिक २, आईतवार ०७:४२
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सार्वजनिक लेखा समिति सभापतिमा श्रम संस्कृति पार्टीको दाबी
    तनहुँ जलविद्युत् आयोजनाद्वारा किसानलाई कृषि सामग्री वितरण
    एक वर्षमा सात हजार ६४८ विपद्का घटनाः सबैभन्दा बढी आगलागीका
    Advertisement
    ताजा अपडेट
    • १. करण केसीलाई क्यानले गर्‍यो कारवाही

    • २. सार्वजनिक लेखा समिति सभापतिमा श्रम संस्कृति पार्टीको दाबी

    • ३. राष्ट्रपति पोडेल राष्ट्रिय सभाका अध्यक्ष दाहालबीच शिष्टाचार भेट

    • ४. सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

    • ५. ३३ अर्बका मेगा प्रोजेक्टले फेरिँदै पोखराको मुहार

    चर्चित
    • १. निजी मिडियामा विज्ञापन रोक्ने सरकारी निर्णयविरुद्ध प्रेस युनियनले देशव्यापी कार्यक्रम गर्ने

    • २. सम्पत्ति शुद्धीकरणबारे देउवाले भने, ‘मेरो जीवन खुल्ला किताब जस्तै हो

    • ३. इरानले युद्धविराम प्रस्ताव अस्वीकार गरेपछि ट्रम्पको चेतावनी- ‘परिणाम राम्रो हुनेछैन’

    • ४. पूर्वमन्त्री खड्का थप सात दिन हिरासतमा रहने

    • ५. लुम्बिनीका सांसदसँग प्रधानमन्त्रीको छलफल, विकासदेखि सुशासनसम्मका एजेण्डामा जोड

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.