• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

क्याप्टेन देब बहादुर घलेलाई आदर्श ‘तमु अवार्ड -२०२५’

  •  नेपाल चौतारी
  • २०८२ कार्तिक ५, बुधबार २०:५२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    लमजुङको मर्स्याङ्दी गाउँपालिका – ५ घेर्मुका क्याप्टेन देब बहादुर घले तमु धी युकेको सर्बोच्च सम्मान “आदर्श तमु अवार्ड २०२५” बाट बिभुषित हुनुभएको छ ।
    १८ अक्टोबर २०२५ मा अल्डरसटको एम्पाइर हलमा आयोजना गरिएको तमु धी युके “आजीवन सदस्य रात्री भोज कार्यक्रम २०२५” मा कार्यक्रमका प्रमुख अतिथि नियोग प्रमुख बिपिन दुवाडीले अवार्ड प्रदान गर्नुभएको हो ।

    तमु धी युकेलगायत विभिन्न सस्थामा विभिन्न भुमिका र जिम्मेवारीमा रहि निरन्तर निस्वार्थ रुपमा सेवामा समर्पित भइ अब्बल सेवक प्रमाणित गरेको भन्दै सम्मान गरेको आयोजकले जनाएको छ ।
    सम्मानित हुनुभएका घले २७ बर्षको लामो सक्रिय सैनिक सेवा पश्चात् सेवा निबृत्त भइ पुन: फस्ट बटालियन कोल्ड स्ट्रीम गार्डमा सोही दर्जामा कार्यरत हुनुका साथै बिभिन्न संघसस्थामा आवद्द भई समाज सेवामा समर्पित हुनुहुन्छ । सथै उहाँले Her Majesty Lord Lieutenant को अवार्ड पनि थापिसक्नु भएको छ ।

    तमु धी युकेको ११औं कार्य समितिमा खेलकुद सचिवको रुपमा कार्यरत भई कोभिडको विषम परिस्थितिको बाबजुत सफल २ गोर्खा कपको आयोजना गर्नुभयो । ३ बर्ष क्याम्बर्ली गोर्खा एसोसिएसन र १२ बर्ष बाघेता समाज युकेको नेतुत्व गर्नुभयो । घले हाल बिसीसी युकेको उपाध्यक्ष हुनुहुन्छ ।

    Post Views: 406
    प्रकाशित मिति: २०८२ कार्तिक ५, बुधबार २०:५२
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

    • २. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • ३. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ४. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ५. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.