• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री अफताब आलमको निधन

  •  नेपाल चौतारी
  • २०८२ कार्तिक २२, शनिबार ०७:०० प्रकाशित
    • अ-
    • अ
    • अ+

    नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री अफताब आलमको निधन भएको छ । स्वास्थ्य समस्याका कारण सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचार गराइरहेका ६३ वर्षको उमेरमा गएराति करिब साढे २ बजे उनकाे मृत्यु भएको  अस्पताल स्रोतले जनाएको छ ।

    उनमा सुगर र उच्च रक्तचापलगायतको समस्या थियो । उनले दसैँअगाडि नै उपचार गराउँदै आएका थिए ।

    रौतहटबाट प्रतिनिधिसभामा निर्वाचित उनले विगतमा वन तथा वातावरण, साथै श्रम तथा रोजगार मन्त्रालयको नेतृत्वसमेत सम्हालेका थिए।

    उनीमाथि २०६४ सालको निर्वाचनको तयारी गरिरहँदा बम विस्फोटमा घाइते भएकालाई जिउँदै इट्टाभट्टामा जलाएको आरोप आलममाथि थियो ।

    Post Views: 113
    प्रकाशित मिति: २०८२ कार्तिक २२, शनिबार ०७:००
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्थमन्त्री वाग्ले तीन दिने भारत भ्रमणमा
    मनास्लु हिमाल आरोहण सुरु, ४६६ आरोहीले लिए अनुमति
    ‘भूमिसम्बन्धी समस्या समाधानका लागि सहकार्य जरुरी’
    Advertisement
    ताजा अपडेट
    • १. अर्थमन्त्री वाग्ले तीन दिने भारत भ्रमणमा

    • २. झापामा पाँच लाख बढीलाई जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप दिइने

    • ३. मनास्लु हिमाल आरोहण सुरु, ४६६ आरोहीले लिए अनुमति

    • ४. ‘भूमिसम्बन्धी समस्या समाधानका लागि सहकार्य जरुरी’

    • ५. बेनी–जोमसोम सडक : पहिरो प्रभावित क्षेत्रमा स्तरोन्नति तीब्र

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.