• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

मनास्लु हिमाल आरोहण सुरु, ४६६ आरोहीले लिए अनुमति

  •  नेपाल चौतारी
  • २०८३ आश्विन १, बिहीबार ०८:०० प्रकाशित
    • अ-
    • अ
    • अ+

    गोरखा । शरद ऋतुका लागि मनास्लु हिमालको आरोहण सुरु भएको छ । यस याममा आरोहणका लागि अनुमति लिएका विभिन्न देशका ४६६ आरोहीले गत मङ्गलबारदेखि आरोहण थालेका हुन् ।

    ३९ समूहमा आबद्ध ३४२ पुरुष र १२४ महिला आरोही आधार शिविरबाट शिखरतर्फ प्रस्थान गरेका छन् । आरोहणअघि आधार शिविरमा लामा गुरुद्वारा पूजा गरिएपछि आरोहणको साइत गरिएको आरोहीका सहयोगी विसबहादुर गुरुङले जानकारी दिए ।

    उनका अनुसार आरोहीहरूले अबको एकदेखि तीन साताभित्र मनास्लुको शिखर आरोहण सम्पन्न गर्ने अपेक्षा गरिएको छ ।

    पर्यटन विभागका अनुसार यस याममा मनास्लु आरोहणका लागि अनुमति लिएका आरोहीबाट सरकारले रु २१ करोड २४ लाख ४८ हजार राजस्व सङ्कलन गरेको छ । आरोहीको सङ्ख्या र सङ्कलित राजस्व दुवै हालसम्मकै उच्च भएको विभागले जनाएको छ ।

    गोरखाको चुमनुब्री गाउँपालिका–१ सामागाउँमा अवस्थित मनास्लु हिमालको आरोहण सन् १९५६ मे ९ देखि सुरु भएको हो । समुद्री सतहबाट आठ हजार १६३ मिटर उचाइमा रहेको मनास्लु विश्वको आठौँ अग्लो हिमाल हो ।

    Post Views: 32
    प्रकाशित मिति: २०८३ आश्विन १, बिहीबार ०८:००
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बाढी र पहिराेका कारण अवरुद्ध छन् यी राजमार्ग
    भोटेकोशी बाढी : यातायात महासङ्घअन्तर्गतका १९१ सवारीसाधनमा क्षति, ३४४ व्यक्ति बेपत्ता
    अर्थमन्त्री वाग्ले तीन दिने भारत भ्रमणमा
    Advertisement
    ताजा अपडेट
    • १. बाढी र पहिराेका कारण अवरुद्ध छन् यी राजमार्ग

    • २. भोटेकोशी बाढी : यातायात महासङ्घअन्तर्गतका १९१ सवारीसाधनमा क्षति, ३४४ व्यक्ति बेपत्ता

    • ३. दुई गोलको अग्रता जोगाउन नसक्दा ईएफएल कपबाट बाहिरियो म्यानचेस्टर युनाइटेड

    • ४. अर्थमन्त्री वाग्ले तीन दिने भारत भ्रमणमा

    • ५. झापामा पाँच लाख बढीलाई जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप दिइने

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.