• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    #congress #gaganthapa #bishowaprakashsarma #samsad

तान्जानियाका राष्ट्रपतिद्वारा आफ्नै छोरी र ज्वाइलाई  मन्त्री नियुक्त

  •  नेपाल चौतारी
  • २०८२ मंसिर १२, शुक्रबार १४:१४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    तान्जानियाका राष्ट्रपति सामिया सुलुहु हसनले आफ्नी छोरी र ज्वाइँलाई प्रमुख सरकारी पदमा नियुक्त गरेकी छन्।

    यहि नोभेम्बर १७ मा डोडोमाको चामविनो स्टेट हाउसबाट टेलिभिजन सम्बोधन गर्दै  सामियाले २७ मन्त्री र २९ उपमन्त्रीहरूको घोषणा गरिन् जसमध्ये छोरी वानु हफीद अमीरलाई शिक्षा उपमन्त्री र उनका पति मोहम्मद माचेन्गेरवाले स्वास्थ्य मन्त्रीको पदमा नियुक्त भएको अफ्रीका न्युजले जनाएको छ ।

    ‎४३ वर्षीय वानुले जाञ्जिबारको माकुन्डुची निर्वाचन क्षेत्रको प्रतिनिधित्व गर्छन् भने ४६ वर्षीय माचेन्गेरवा पवानी क्षेत्रको रुफिजी निर्वाचन क्षेत्रका विधायक हुन्।

    मन्त्रिपरिषदमा पूर्व राष्ट्रपति जकाया किकवेटेका छोरा रिध्वानी किकवेटेलाई पनि  सार्वजनिक सेवा व्यवस्थापन र सुशासन मन्त्रीमा नियुक्त गरिएको छ।  ४६ वर्षीय सांसदले पवानीको चालिन्जे निर्वाचन क्षेत्रको प्रतिनिधित्व गर्छन्।

    सामियाले गरेको नियुक्ति केही अफ्रिकी राष्ट्रहरूमा भएको प्रवृत्तिको प्रतिबिम्ब मानिएको छ ,जहाँ नेताहरूले आफन्त वा सहयोगीहरूलाई सरकारी भूमिकामा राख्छन्।

    युगान्डामा राष्ट्रपति योवेरी मुसेभेनीका परिवारका धेरै सदस्यहरू प्रमुख पदहरूमा छन्, जसमा प्रथम महिला जेनेट मुसेभेनी शिक्षा मन्त्रीका रूपमा र उनीहरूका छोरा जनरल मुहोजी कैनेरुगाबाले रक्षा बलको नेतृत्व गरिरहेका छन्।

     

     

    Post Views: 66
    प्रकाशित मिति: २०८२ मंसिर १२, शुक्रबार १४:१४
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आजदेखि रात्रिकालीन बससेवा सञ्चालन
    एक दशकमा ३० हजार मेगावाट विद्युत् जडित क्षमता पुर्‍याउने लक्ष्य
    सरकारले सार्वजनिक गर्‍यो राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा (पूर्ण पाठ)
    Advertisement
    ताजा अपडेट
    • १. आजदेखि रात्रिकालीन बससेवा सञ्चालन

    • २. कांग्रेसमा कारबाहीको तयारी : गगनको संकेत, पूर्णबहादुरको प्रतिवाद

    • ३. एक दशकमा ३० हजार मेगावाट विद्युत् जडित क्षमता पुर्‍याउने लक्ष्य

    • ४. सरकारले सार्वजनिक गर्‍यो राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा (पूर्ण पाठ)

    • ५. वैशाख २९ गतेभित्र एसइई नतिजा प्रकाशन गर्ने बोर्डको तयारी, तीन दर्जन कर्मचारी परिचालन

    चर्चित
    • १. सम्पत्ति शुद्धीकरणबारे देउवाले भने, ‘मेरो जीवन खुल्ला किताब जस्तै हो

    • २. प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक, कुन मन्त्रीको सम्पत्ति कति ?

    • ३. निजी विद्यालयमा १० प्रतिशत छात्रवृत्ति अनिवार्य, कार्यान्वयन नगरे कारबाही गर्न मन्त्रालयको निर्देशन

    • ४. संसदिय दलकाे नेता कि वरिष्ठ वा सबैभन्दा युवालाई छानौ – अर्जुननरसिंह केसी

    • ५. संविधान संशोधन कार्यदलको पहिलो बैठक बस्दै

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.