• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    #congress #gaganthapa #bishowaprakashsarma #samsad

नेपाल प्रिमियर लिग (एनपिएल) : कर्णाली याक्स र काठमाडौं गुर्खाज भिड्दै

  •  नेपाल चौतारी
  • २०८२ मंसिर १४, आईतवार ०७:४४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नेपाल प्रिमियर लिग (एनपिएल) अन्तरगत आज कर्णाली याक्स र काठमाडौं गुर्खाजबिच प्रतिस्पर्धा हुँदैछ । त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा दिउँसो साढे तीनबजे दुई टोली मैदानमा भिड्ने भएका हुन् ।

    प्रतियोगितामा ४ खेल खेलेको कर्णालीले एउटामा मात्र्र नतिजा आफ्नो पक्षमा पार्न सफल भएको छ । प्रतियोगिताको अंकतालिकामा छैटौ स्थानमा रहेको कर्णालीलाई प्ले अफको यात्रा कायम राख्न आजको खेल जित्नै पर्ने दबाब छ ।

    काठमाडौ भने ६ अंकका साथ तालिकाको तेस्रो स्थानमा छ । उसका लागिपनि आजको खेल महत्वपूर्ण छ ।

    प्रतियोगिता अन्तरगत हिजो सम्पन्न खेलमा सुदूरपश्चिम रोयल्सले आफ्नो अपराजित यात्रालाई कायमै राख्यो । जनकपुर बोल्ट्सलाई ६ विकेटले हराउँदै सुदूरपश्चिमले लगातार पाँचौ जित निकालेको हो ।  यो जितसँगै सुदूरपश्चिम एनपीएल दोस्रो संस्करणको प्लेअफमा स्थान बनाउने पहिलो टोली बनेको छ । सुदुरपश्चिमले आफ्ना दुई खेल अगावै प्ले अफ को स्थान पक्का गरेको हो ।

    यसअघि हिजो नै भएको अर्को खेलमा लुम्बिनी लायन्सले पोखरा एभेन्जर्समाथि तीन विकेटको जित निकालेको छ । पोखराले दिएको १५१ रनको लक्ष्य लुम्बिनीले १९ ओभर ४ बलमा ७ विकेट गुमाएर पूरा ग¥यो ।

    टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा १५० रन बनाएको थियो । यो जितपछि लुम्बिनीले ५ खेलबाट ४ अंक जोडेको भने पराजित बनेको पोखराको चार खेलबाट २ अंक छ ।

    Post Views: 65
    प्रकाशित मिति: २०८२ मंसिर १४, आईतवार ०७:४४
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सामाजिक सञ्जालमा प्रधानमन्त्रीलाई गाली गर्ने युवकलाई परिवारको जिम्मा लगाइयो
    दक्षिणकालीमा कार पल्टिँदा चालकको मृत्यु
    अर्थमन्त्रीको सम्पत्ति : चार ठाउँमा घर र अपार्टमेन्ट, बैंकमा झण्डै दुई करोड मौज्दात
    Advertisement
    ताजा अपडेट
    • १. सामाजिक सञ्जालमा प्रधानमन्त्रीलाई गाली गर्ने युवकलाई परिवारको जिम्मा लगाइयो

    • २. दक्षिणकालीमा कार पल्टिँदा चालकको मृत्यु

    • ३. अर्थमन्त्रीको सम्पत्ति : चार ठाउँमा घर र अपार्टमेन्ट, बैंकमा झण्डै दुई करोड मौज्दात

    • ४. गृहमन्त्री गुरुङको नाममा १९ रोपनी जग्गा, ८९ तोला सुन र ६ किलो चाँदी

    • ५. मन्त्री सीता वादीको सम्पत्ति : २० वटा कुखुरा र एउटा कुकुर

    चर्चित
    • १. निजी मिडियामा विज्ञापन रोक्ने सरकारी निर्णयविरुद्ध प्रेस युनियनले देशव्यापी कार्यक्रम गर्ने

    • २. सम्पत्ति शुद्धीकरणबारे देउवाले भने, ‘मेरो जीवन खुल्ला किताब जस्तै हो

    • ३. इरानले युद्धविराम प्रस्ताव अस्वीकार गरेपछि ट्रम्पको चेतावनी- ‘परिणाम राम्रो हुनेछैन’

    • ४. लुम्बिनीका सांसदसँग प्रधानमन्त्रीको छलफल, विकासदेखि सुशासनसम्मका एजेण्डामा जोड

    • ५. प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक, कुन मन्त्रीको सम्पत्ति कति ?

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.