त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत आज (बिहीबार) दुई खेल हुँदैछ।
पहिलो खेल ११ः ४५ बजे पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज हुनेछ।
यस्तै प्लेअफमा पुगिसकेको सुदूरपश्चिम रोयल्स र प्लेअफको बाटोमा रहेको चितवन राइनोज अपराह्न ४ बजे आमनेसामने हुनेछन् ।






