• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    #congress #gaganthapa #bishowaprakashsarma #samsad

मधेश प्रदेशमा मुख्यमन्त्रीका लागि दाबी पेश गर्ने समयसीमा आज बेलुका ५ बजेसम्म

  •  नेपाल चौतारी
  • २०८२ मंसिर १९, शुक्रबार ०८:२६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    मधेस प्रदेशमा नयाँ सरकार गठनको गृहकार्यमा जुटेका सात दलले आज नयाँ मुख्यमन्त्रीको नाम टुंग्याउदैछन् । मधेस प्रदेश सभामा प्रतिनिधित्व गर्ने सातदल नयाँ सरकार गठनको लागि हिजो छलपलमा बसेपनि निष्कर्षमा पुग्न नसक्दा आज फेरी बैठक बस्ने भएका हुन् ।

    ती दलहरुले नयाँ मुख्यमन्त्रीको नाममा आफुहरुबीच कुनै विवाद नरहेको दाबी गरेका छन् । यद्यपी कांग्रेस र लोसपाले मुख्यमन्त्रीको दाबी नछोडेपछि बैठक बिनानिष्कर्ष टुंगिएको बताईएको छ । अबको मुख्यमन्त्रीमा यसअघिका मुख्यमन्त्री लोसपा नेता जितेन्द्र सोनल र कांग्रेसका कृष्ण यादवको दाबी रहेको बताईएको छ ।

    कांग्रेसले मधेश प्रदेशमा सबै दलको नेतृत्वमा सरकार बनिसकेकाले कांग्रेसको पालो भन्दै मुख्यमन्त्री दिनुपर्ने अडान राखेको छ । लोसपाले भने जितेन्द्र सोनलको सरकार धेरै दिन नचलेको र अपमानपूर्ण हट्नु परेकोले एक पटक फेरि लोसपालाई अवसर दिनुपर्ने भन्दै मुख्यमन्त्रीको दाबी गरेको छ ।

    मधेश प्रदेशमा मुख्यमन्त्रीका लागि दाबी पेश गर्ने समय आज बेलुका ५ बजेसम्म रहेको छ ।

     

    Post Views: 57
    प्रकाशित मिति: २०८२ मंसिर १९, शुक्रबार ०८:२६
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    ट्रकको ठक्करबाट पैदलयात्रुको मृत्यु
    सीमा निर्धारणमा भएको ढिलाइले बेनीमा सडक आयोजना प्रभावित
    गैरीगाउँ क्षेत्रमा अतिक्रमण गरी बनाएका सबै ठूला घर भत्काइयो
    Advertisement
    ताजा अपडेट
    • १. ट्रकको ठक्करबाट पैदलयात्रुको मृत्यु

    • २. सीमा निर्धारणमा भएको ढिलाइले बेनीमा सडक आयोजना प्रभावित

    • ३. गैरीगाउँ क्षेत्रमा अतिक्रमण गरी बनाएका सबै ठूला घर भत्काइयो

    • ४. संविधान संशोधनका लागि कार्यदल सक्रिय, वरिष्ठ कानुन व्यवसायीसँग परामर्श जारी

    • ५. नेप्से परिसूचक २६ अंकले घट्यो

    चर्चित
    • १. गगनलाई केदार कार्कीको प्रश्न : भृकुटी मण्डपमा हामी सबैले देखेको त्यो सर्वगुण सम्पन्न अद्भुत शक्ति खोइ सभापति ज्यू ?

    • २. एमाले संसदीय दलको प्रमुख सचेतकमा ऐन महर नियुक्त

    • ३. थापाथली क्षेत्रका ४० प्रतिशत घरटहरा हटाइयो

    • ४. टी–२० आई सिरिज : कुशल भुर्तेलको विष्फोटिङ ब्याटिङमा नेपालले यूएईलाई हरायो ८ विकेटले हरायो

    • ५. संसद अधिवेशन स्थगित

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.