• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

जापानमा ७ दशमलव ५ म्याग्निच्यूडको शक्तिशाली भूकम्प

  •  नेपाल चौतारी
  • २०८२ मंसिर २३, मंगलवार ०८:१२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    जापानमा शक्तिशाली भुकम्प गएको छ । जापानको उत्तर–पूर्वी क्षेत्रमा स्थानीय समयअनुसार गएराति सवा ११ बजे ७ दशमलव ५ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको हो ।

    समुद्र किनारबाट केही टाढा उत्पन्न भएको भूकम्पपछि १० फिटसम्मको सुनामी आउन सक्ने चेतावनी दिएपनि जापान मौसम एजेन्सीले पछि सतर्कता अपनाउन भनिएको छ । भूकम्पको केन्द्र आओमोरी प्रिफेक्चरबाट झन्डै ८० किलोमिटर टाढा समुद्रभित्र ५४ किलोमिटर गहिराइमा रहेको जनाईएको छ ।

    अहिलेसम्म ठूलो मानवीय वा भौतिक क्षति नभए पनि केही मानिस घाइते भएका छन् भने पूर्वी जापान रेलवेले केही रेलसेवाहरू स्थगित गरिएको छ । यो क्षेत्र सन् २०११ को ९ म्याग्निच्यूडको विनाशकारी भूकम्पबाट पनि प्रभावित ठाउँ हो । त्यो बेला भूकम्प र सुनामीले झन्डै २० हजारको ज्यान गएको थियो ।

    गयराति आएको भुकम्पपछि सुनामीको चेतावनीसँगै झन्डै ९० हजार मानिसलाई सुरक्षित ठाउँमा सारिएको छ । होक्काइदो, आओमोरी र इवाते प्रिफेक्चरका लागि जारी चेतावनीपछि २० सेन्टीमिटरदेखि ७० सेन्टीमिटर उचाइका छालहरू विभिन्न बन्दरगाहहरूमा देखिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । छालको उचाइ र क्षतिको जोखिम पहिलेको अनुमानभन्दा कम देखिएको जापानी मौसम एजेन्सीले जनाएको छ ।

    जापान विश्वकै सबैभन्दा धेरै भूकम्प जाने देशहरूमध्ये एक हो जहाँ हरेक पाँच मिनेटमा एउटा भूकम्प मापन हुने गर्छ ।

    Post Views: 85
    प्रकाशित मिति: २०८२ मंसिर २३, मंगलवार ०८:१२
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.