• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

एनआरएनएको माहाधिवेशन पोखरामा गर्न आइसिसी सदस्य पौडेलको प्रस्ताव

  •  नेपाल चौतारी
  • २०८२ पुष २, बुधबार १५:३२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    गैर आवासीय नेपाली सघंका आईसीसी सदस्य मदनराज पौडेलले संघको १२औं बृहत अन्तरराष्ट्रिय महाधिवेशन पोखरामा गर्न प्रस्ताव गरेका छन् । संघको  आगामी फेब्रुबरी २३,२४ र २५ मा हुने १२ औ महाधिवेशन पोखरामा गर्न  पौडेलले केन्द्रीय समितीमा प्रस्ताव गरेका हुन् । उनले आसन्न महाधिवेशन सुन्दर नगरी पोखरा सबै हिसाबबाट उपयुत्त रहेको र पोखरामा महधिवेशन गर्नका लागि आफू सबै पक्षसंग समन्वय गर्न तयार रहेको बताएका छन् ।

    प्रस्तावमा उनले लेखेका छन् – ‘आगामी फेब्रुबरी २३,२४ र २५ हुने आसन्न महाधिवेशन सुन्दर नगरी पोखरा सबै हिसावबाट उपयुत्त रहेको र पोखरामा महाधिवेवेशन सम्पन्न गर्न आवश्यक व्यवस्थापनका लागि यदी केन्द्रिय समिति र स्टेरिङ समितिबाट निर्णय भए आफु महाधिवेशन सम्पन्न गर्न पोखरामा आवश्यक पर्ने सबै सरोकार वाला, पर्यटन व्यवसायी , पोखरा महानगर पालिका सबैसग समन्य गरेर १२ औं महाधिवेशन पोखरामा भव्यताका साथ सम्पन्न गर्ने प्रतिवद्दता व्यक्त गर्दछु ।’

    उनले ८० लाख नेपालीहरुको साझा चौतारी हाम्रो साझा मन्दिर एनआरएनएको महाधिवेशन पोखरा गर्ने निर्णय गर्नु हुनेछ भन्ने विस्वास लिएको बताएका छन् ।

     

    Post Views: 1,110
    प्रकाशित मिति: २०८२ पुष २, बुधबार १५:३२
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मधेश प्रदेश सांसद जैनब खातुनको निधन
    नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम
    बाढी र पहिराेका कारण अवरुद्ध छन् यी राजमार्ग
    Advertisement
    ताजा अपडेट
    • १. मधेश प्रदेश सांसद जैनब खातुनको निधन

    • २. नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम

    • ३. बाढी र पहिराेका कारण अवरुद्ध छन् यी राजमार्ग

    • ४. भोटेकोशी बाढी : यातायात महासङ्घअन्तर्गतका १९१ सवारीसाधनमा क्षति, ३४४ व्यक्ति बेपत्ता

    • ५. दुई गोलको अग्रता जोगाउन नसक्दा ईएफएल कपबाट बाहिरियो म्यानचेस्टर युनाइटेड

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.