• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

प्रतिनिधि सभा पुन:स्थापनाको मागसहितको रिटमा आज पेशी

"२७५ सदस्यीय प्रतिनिधिसभामा हस्ताक्षर गर्नेको संख्या १४३ "
  •  नेपाल चौतारी
  • २०८२ पुष ९, बुधबार ०७:५७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    प्रतिनिधिसभाको पुनस्र्थापना माग गर्दै कांग्रेससहितका दलले दर्ता गरेको पुरक रिटमा आजका लागि पेशी तोकीएको छ । कांग्रेसका ६५ र अन्य दलका तीनसहित ६८ सांसदले गरेको हस्ताक्षरसहितको पूरक रिटमा आजको लागि पेसी तोकिएको हो । ति सांसदहरूले पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खातीलाई हस्ताक्षरसहितको वारेस दिई रिट दर्ता गराएका थिए ।

    कांग्रेसका तर्फबाट सुरुमा मङ्सिर २३ गते ८ सांसदले रिट दर्ता गरेकोमा थप ६० सांसदको हस्ताक्षरसहित पुरक दर्ता गरिएको थियो । कांग्रेसबाहेक अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी, जनमत पार्टी र एक स्वतन्त्र सांसदले पनि हस्ताक्षर गरेका छन् ।

    एमालेका तर्फबाट ७५ सांसदहरूले मङ्सिर १० गते नै प्रतिनिधिसभा पुनस्र्थापना माग्दै सर्वोच्चमा हस्ताक्षर बुझाइसकेका छन् ।  कांग्रेससहितका अन्य दलले पनि हस्ताक्षर बुझाएपछि पुनस्र्थापनाको पक्षमा विघटित प्रतिनिधि समा रहेका सांसदहरुको बहुमत संख्या पुगेको छ । २७५ सदस्यीय प्रतिनिधिसभामा रहेका मध्ये हस्ताक्षर गर्नेको संख्या १४३ पुगेको हो ।

    एमालेले संसदीय दलको बैठकबाट निर्णय गरेर संस्थागत रूपमा सर्वोच्चमा रिट दायर गरेको थियो भने विटित प्रतिनिधि सभामा कांग्रेसका मुख्य सचेतक रहेका श्याम घिमिरेकोे नेतृत्वमा हस्ताक्षर संकलन गर्दै रिट दर्ता गरिएको थियो । कांग्रेसका तर्फबाट महामन्त्री गगन थापा निकटका सांसदले भने हस्ताक्षर गरेका छैनन् ।

    Post Views: 85
    प्रकाशित मिति: २०८२ पुष ९, बुधबार ०७:५७
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मधेश प्रदेश सांसद जैनब खातुनको निधन
    नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम
    बाढी र पहिराेका कारण अवरुद्ध छन् यी राजमार्ग
    Advertisement
    ताजा अपडेट
    • १. मधेश प्रदेश सांसद जैनब खातुनको निधन

    • २. नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम

    • ३. बाढी र पहिराेका कारण अवरुद्ध छन् यी राजमार्ग

    • ४. भोटेकोशी बाढी : यातायात महासङ्घअन्तर्गतका १९१ सवारीसाधनमा क्षति, ३४४ व्यक्ति बेपत्ता

    • ५. दुई गोलको अग्रता जोगाउन नसक्दा ईएफएल कपबाट बाहिरियो म्यानचेस्टर युनाइटेड

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.