• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

गोरखा- १ बाट चुनाव लड्ने सुदन गुरुङ्गको घोषणा

  •  नेपाल चौतारी
  • २०८२ पुष २५, शुक्रबार १७:४४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    भदौ २३ र २४ को जेन जि बिद्रोह पछि चर्चामा आएका सुदन गुरुङ्ग गोरखाबाट चुनाव लड्ने घोषणा गरेका छन् । आज सामाजिक सन्जाल फेसबुकमा स्टाटस लेख्दै गुरुङ्गले गोरखा क्षेत्र नम्बर १ बाट चुनाव लड्ने उल्लेख अरेका छन् । प्रतिनिधि सभाको निर्वाचन आगामी फागुन २१ गते हुदैछ ।

    फेसबुकमा गुरुङ्गले लेखेका छन् ,”गोरखा क्षेत्र नम्बर १ बाट आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने औपचारिक घोषणा गर्न चाहन्छु ।आफ्नै गाउँ, आफ्नै माटोबाट परिवर्तनको सुरुवात।‎नयाँ शक्ति, नयाँ अनुहार, नयाँ नेपाल। “

    गुरुङ्गले कुन दलबाट प्रतिनिधित्व गर्दै चुनावमा जाने भन्ने केही उल्लेख गरेका छैनन् । यद्यपि राष्ट्रिय स्वतन्त्र पार्टीमा काठमाडौका मेयर बालेन्द्र शाह , उज्यालो नेपाल पार्टिका कुलमान घिसिङलाई समाहित गराउन सक्रिय बनेका थिए । तसर्थ गुरुङ्ग पनि सोही पार्टिबाट चुनाव लड्न सक्ने आँकलन गरिएको छ ।

    ‎उक्त निर्वाचन क्षेत्रमा २०७९ मा सम्पन्न निर्वाचनमा नेपाली काङ्ग्रेसका राजेन्द्र बजगाई निर्वाचित भएको क्षेत्र हो । बजगाईले ३३ हजार ४६९ मतसहित  नेकपा एमालेका उम्मेदवार रामशरण बस्नेतलाई पराजित गरेका थिए । बस्नेतले १६ हजार ७८५ मत प्राप्त गरेका थिए ।

    Post Views: 258
    प्रकाशित मिति: २०८२ पुष २५, शुक्रबार १७:४४
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कृष्णभीरमा सडक खुलेसँगै एलपी ग्यासको मूल्य घट्यो, अब कति पर्छ?
    शेखर र खड्का दुवै पक्षको महाधिवेशनमा सहभागी नहुने
    अस्ट्रेलियामा आप्रवासनसम्बन्धी कडाइ,डिपेन्डेन्ट भिसामा अष्ट्रेलिया जान नपाइने
    Advertisement
    ताजा अपडेट
    • १. कृष्णभीरमा सडक खुलेसँगै एलपी ग्यासको मूल्य घट्यो, अब कति पर्छ?

    • २. शेखर र खड्का दुवै पक्षको महाधिवेशनमा सहभागी नहुने

    • ३. अस्ट्रेलियामा आप्रवासनसम्बन्धी कडाइ,डिपेन्डेन्ट भिसामा अष्ट्रेलिया जान नपाइने

    • ४. निजामती सेवा विधेयक ल्याउने तयारी, लोकसेवा आयोगको परामर्श कुर्दै सरकार

    • ५. गिद्ध संरक्षणमा ऐतिहासिक सफलता

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ३. प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै, किस्पाङ गाउँपालिका अध्यक्ष वीरबल तामाङ सिंहदरबारबाटै पक्राउ

    • ४. सडकपेटीमा सुत्केरीः काममा खटिएका छ जना कर्मचारी निलम्बित

    • ५. भक्तपुरमा केदारनाथ मन्दिर खुलाः साँझ महाआरती गरिँदै

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.