• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

हर्क साम्पाङको श्रम संस्कृति पार्टी र प्रलोपाबीच चुनावी तालमेल गर्ने तयारी

  •  नेपाल चौतारी
  • २०८२ पुष २७, आईतवार १४:१४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, जनार्दन शर्मा लगायतको अगुवाइमा खोलिएको प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) र धरानका मेयर हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीबीच चुनावी तालमेलको प्रयास भएको छ।

    दुवै पार्टीले निर्वाचन आयोगमा अलग-अलग समानुपातिक सूची बुझाइ सकेका छन्। तर, अब प्रत्यक्ष चुनावका लागि एक अर्कालाई सहयोग गर्ने गरी दुई पार्टीबीच सहकार्यको प्रयास भएको हो।

    आइतबार श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ र प्रलोपाका अध्यक्ष परिषद्का सदस्य सुदन किराँतीबीच यसबारे छलफल भएको हो। उनले छलफलको थालनी भएको र सकारात्मक भएको बताए।

    ‘सहकार्य गर्नको निम्ति छलफल भयो,’ भेटमा सहभागी एक नेताले भने, ‘भर्खरै छलफल सुरु भएको छ। छलफल सकारात्मक भएको छ। छलफललाई जारी राख्ने सहमति भएको छ।

    साम्पाङ र किराँती दुवैले आगामी फागुन २१ गते तय भएको प्रतिनिधि सभाको चुनाव सुनसरी-१ बाट लड्ने घोषणा गरेका छन्। यदि, दुई पार्टीबीच चुनावी तालमेलको सहमति भए एक जनाले त्यो क्षेत्र छोड्ने छन्। दुवै दल पहिलो पटक चुनावमा भाग लिँदै छन्।

    Post Views: 112
    प्रकाशित मिति: २०८२ पुष २७, आईतवार १४:१४
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कृष्णभीरमा सडक खुलेसँगै एलपी ग्यासको मूल्य घट्यो, अब कति पर्छ?
    शेखर र खड्का दुवै पक्षको महाधिवेशनमा सहभागी नहुने
    अस्ट्रेलियामा आप्रवासनसम्बन्धी कडाइ,डिपेन्डेन्ट भिसामा अष्ट्रेलिया जान नपाइने
    Advertisement
    ताजा अपडेट
    • १. कृष्णभीरमा सडक खुलेसँगै एलपी ग्यासको मूल्य घट्यो, अब कति पर्छ?

    • २. शेखर र खड्का दुवै पक्षको महाधिवेशनमा सहभागी नहुने

    • ३. अस्ट्रेलियामा आप्रवासनसम्बन्धी कडाइ,डिपेन्डेन्ट भिसामा अष्ट्रेलिया जान नपाइने

    • ४. निजामती सेवा विधेयक ल्याउने तयारी, लोकसेवा आयोगको परामर्श कुर्दै सरकार

    • ५. गिद्ध संरक्षणमा ऐतिहासिक सफलता

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ३. प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै, किस्पाङ गाउँपालिका अध्यक्ष वीरबल तामाङ सिंहदरबारबाटै पक्राउ

    • ४. सडकपेटीमा सुत्केरीः काममा खटिएका छ जना कर्मचारी निलम्बित

    • ५. भक्तपुरमा केदारनाथ मन्दिर खुलाः साँझ महाआरती गरिँदै

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.