• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

ट्रम्पले इरानी प्रतिनिधिसँगको छलफल रद्द गरे, प्रदर्शनकारीलाई छिट्टै सहयोग गर्ने घोषणा

  •  नेपाल चौतारी
  • २०८२ पुष ३०, बुधबार ०९:४४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा प्रदर्शनकारीमाथि सुरक्षा बलको हिंसापछि इरानी अधिकारीहरूसँगको सबै छलफल रद्द गरेको घोषणा गरेका छन। उनले इरानी नागरिकलाई छिट्टै सहयोग गर्ने बताएका छन।

    ट्रम्पले इरानी नागरिकलाई गर्ने सहयोगको विवरण भने दिएका छैनन्। यसअघि, उनले इरानले अमेरिकी चेतावनीपछि वार्ता गर्न चाहेको बताएका थिए। मानवअधिकार संगठनका अनुसार इरानमा प्रदर्शनकारीमाथि कारबाहीका क्रममा २,००० भन्दा बढीको मृत्यु भइसकेको छ।

    ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन्: “इरानी देशभक्तहरू, प्रदर्शन जारी राख्नुहोस् – आफ्ना संस्था कब्जा गर्नुहोस्! हत्यारा र दुरुपयोग गर्नेहरूको नाम सुरक्षित गर्नुहोस्। उनीहरूले ठूलो मूल्य चुकाउनेछन्। प्रदर्शनकारीको हत्या रोकिएसम्म मैले इरानी अधिकारीहरूसँगको बैठक रद्द गरेको छु। सहयोग छिट्टै आइरहेको छ।”

    इरानमा दुई साताअघि सुरु भएको प्रदर्शन सर्वोच्च नेता आयातोल्लाह अली खामेनीमाथि केन्द्रित भएको छ।

    ट्रम्पले इरानको सरकारले घातक शक्ति प्रयोग गरे अमेरिकी प्रशासनले “कडा विकल्प” अपनाउन सक्ने चेतावनी दिँदै आएका छन।

    Post Views: 88
    प्रकाशित मिति: २०८२ पुष ३०, बुधबार ०९:४४
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रिमियर लिगमा लिड्सको अपराजित यात्रा जारी
    इन्डोनेसियामा २४० यात्रु सवार जहाज बेपत्ता, खोजी जारी
    होर्मुजमा पानीजहाजमाथि प्रहार, विश्व बजारमा तेल आपूर्तिको चिन्ता
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.