• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

टी–२० विश्वकप क्रिकेट खेल्ने नेपाली टोलीको बिदाई

  •  नेपाल चौतारी
  • २०८२ माघ ३, शनिबार ११:३७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    आगामी फेब्रुअरी–मार्चमा भारत र श्रीलंकामा हुने आईसीसी टी–२० विश्वकप क्रिकेट खेल्ने नेपाली टोलीको बिदाई गरिएको छ । विश्वकप अघि श्रीलंका र भारतमा अभ्यास शृंखला खेल्ने नेपाली टोलीको नेफाल क्रिकेट संघ (क्यान) ले शनिबार एक कार्यत्रमको आयोजना गरी बिदाइ गरेको हो । नेपाली टोली भोली श्रीलंका प्रस्थान गर्ने छ ।

    बिदाइ कार्यक्रममा‌ क्यान सचिव पारस खड्काले नेपाली टोलीलाई‌ विश्वकपका लागि शुभकामना दिर्दै भारतमा गएर समर्थकहरूले पनि साथ दिने आशा ब्यक्त गरे । कप्तान रोहित पौडेलले तयारी निकै राम्रो भएको उल्लेख गर्दै समग्र नेपालीलाई प्राउड फिल गराउने विश्वास ब्यक्त गरे । प्रशिक्षक स्टुअर्ट लले‌ पनि विश्वकपमा राम्रो प्रदर्शन गरेर सारा‌ नेपालीलाई खुसी दिने बताए ।

    नेपाली क्रिकेट टोलीले विश्वकपको‌ समूह चरणमा इंग्ल्यान्ड, वेस्ट इन्डिज, बंगलादेश र इटलीसँग खेल्ने तालिका छ । टी-२० विश्वकपमा खेल्नुअघि नेपाली राष्ट्रिय टोलीले श्रीलंकामा ३ र भारतमा २ अभ्यास खेल खेल्ने भएको छ। तालिकाअनुसार नेपालले श्रीलंका ‘ए’ टीमसँग श्रीलंकामै आगामी जनवरी २०, २२ र २४ मा अभ्यास खेल खेल्ने छ। त्यसपछि टोली भारत गई जनवरी २९ र ३१ मा मुम्बई क्रिकेट असोसिएशन प्रेजिडन्ट ‘एक्सआई’ टोलीसँग २ खेल खेल्ने छ ।

    विश्वकपअन्तर्गत नेपालका सबै खेलहरू मुम्बईमै हुने छन्। विश्वकपका लागि रोहित पौडेलको कप्तानीमा नेपालको टोली घोषणा भइसकेको छ ।

    Post Views: 151
    प्रकाशित मिति: २०८२ माघ ३, शनिबार ११:३७
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.