• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

ट्रम्पद्वारा इरानलाई सम्झौताका लागि गोप्य समयसीमाको सङ्केत, अमेरिकाद्वारा सैन्य दबाब वृद्धि

  •  नेपाल चौतारी
  • २०८२ माघ १८, आईतवार ११:२६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडाैं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ह्वाइट हाउसले इरानसँग सम्झौता गर्नका लागि गोप्य रूपमा समयसीमा (डेडलाइन) तोकेको सङ्केत गरेका छन् । उनले सार्वजनिक रूपमा भने सो समयबारे खुलाउन अस्वीकार गरेका हुन् ।

    ह्वाइट हाउसमा पत्रकारहरूले इरानलाई कुनै समयसीमा दिइएको छ कि भनेर सोधेको प्रश्नमा ट्रम्पले यो कुरा उनीहरूलाई मात्र पक्का थाहा भन्ने जवाफ दिए । मध्यपूर्व क्षेत्रमा अमेरिकी सैन्य उपस्थिति कम गर्ने सम्बन्धमा पेन्टागनसँग कुनै समयतालिका छ कि भन्ने प्रश्नमा ट्रम्पले आफूहरुले हेर्ने बताए । ट्रम्पको यो पछिल्लो टिप्पणी वाशिङ्गटनले इरानमाथि सैन्य दबाब बढाइरहेका बेला आएको हो ।

    जहाँ डिसेम्बर २०२५ को अन्त्यदेखि देशव्यापी अशान्ति फैलिएको छ । इरानी राष्ट्रपति मसूद पेजेस्कियानले तेहरानले विवाद समाधानका लागि सधैं संवाद र सहकार्यको बाटो अपनाएको र आफूहरू युद्ध नचाहेको बताए। उनले पश्चिमी देशहरूको आलोचना गर्दै उनीहरूको कामले कूटनीति र अन्तर्राष्ट्रिय कानुनप्रति व्यवहारिक प्रतिवद्धताको कमी देखाएको बताए ।

    Post Views: 143
    प्रकाशित मिति: २०८२ माघ १८, आईतवार ११:२६
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.