• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    #congress #gaganthapa #bishowaprakashsarma #samsad

चीनले परमाणु परीक्षण गरेको अमेरिकाको आरोप, चीनले भन्यो–सरासर झुट

  •  नेपाल चौतारी
  • २०८२ माघ २७, मंगलवार ११:१७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं । अमेरिकाले चीनले गोप्य रुपमा परमाणु परीक्षण गरेको आरोप लगाएको छ । सो आरोपको चीनले ‘सरासर झुट’ भनेर खण्डन गरेको छ र

    उल्टै अमेरिका नै नयाँ परमाणु परीक्षण सुरु गर्ने मनसायमा रहेको चीनको आरोप छ ।

    चीनको विदेश मन्त्रालयले अमेरिकाले लगाएका आरोपहरू पूर्ण रूपमा आधारहीन र तथ्यहीन रहेको बताएको छ । मन्त्रालयका अनुसार अमेरिका यस्ता दाबीमार्फत अन्तर्राष्ट्रिय समुदायलाई भ्रममा पार्ने प्रयासमा छ ।

    शुक्रबार जेनेभामा आयोजित संयुक्त राष्ट्रसंघीय नि:शस्त्रीकरण सम्मेलनमा अमेरिकाले चीनले सन् २०२० मा परमाणु परीक्षण गरेको आरोप लगाएको थियो । अमेरिकाको दाबीअनुसार चीनले त्यसपछि पनि पटक–पटक परमाणु परीक्षण गरेको र भविष्यमा थप परीक्षणको तयारी गरिरहेको छ ।

    यी आरोप अमेरिका र रुसबीचको अन्तिम बाँकी परमाणु हतियार नियन्त्रण सन्धिको म्याद समाप्त भएको एक दिनपछि सार्वजनिक गरिएका हुन् । यसै सन्दर्भमा अमेरिकाले चीनलाई समेत समेटेर नयाँ परमाणु हतियार नियन्त्रण सम्झौता गर्नुपर्ने प्रस्ताव अघि सारेको छ ।

    चीनले भने आफूले परमाणु परीक्षणसम्बन्धी अन्तर्राष्ट्रिय प्रतिबद्धताको पालना गर्दै आएको र भविष्यमा पनि त्यसैअनुसार अघि बढ्ने स्पष्ट पारेको छ । साथै उसले अमेरिकालाई आधारहीन आरोप लगाउनुको साटो जिम्मेवार र तथ्यमा आधारित व्यवहार गर्न आग्रह गरेको छ ।

    Post Views: 51
    प्रकाशित मिति: २०८२ माघ २७, मंगलवार ११:१७
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युद्धविरामको बावजुद लेबनानमा इजरायली आक्रमण जारी
    ट्रम्पद्वारा इरानसँगको युद्धविराम लम्ब्याउने घोषणा
    अमेरिका–इरान तनाव : ट्रम्प भन्छन्, सम्झौता बिना पछि हट्दैनौं’
    Advertisement
    ताजा अपडेट
    • १. पार्टीमा युवालाई आकर्षित गर्न जरुरी छ : सभापति थापा

    • २. कृषि मन्त्रालयद्वारा मल आपूर्तिमा सुधारका लागि पहल

    • ३. सम्पत्ति छानबिन आयोगले औपचारिक रूपमा कार्य प्रारम्भ

    • ४. वैशाख १७ गते सङ्घीय संसद्को अधिवेशन आह्वान

    • ५. वातावरण प्रदूषण गर्ने १२ सवारीसाधन ट्राफिक प्रहरीको नियन्त्रणमा

    चर्चित
    • १. संसदीय समितिमा एमाले र नेकपाका उमेदवारलाई सघाउन कांग्रेसको ह्वीप

    • २. स्पष्टीकरण पार्टी एकताका लागि बाधक : डा. शशांक(वक्तव्यसहित)

    • ३. सर्वोच्चले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता,विशेष महाधिवेशन अनुमोदित

    • ४. एकद्वार सेवा प्रणाली लागू गर्न गृह मन्त्रालयको निर्देशन

    • ५. इन्धनको मूल्यवृद्धिले चितवनका १२५ ठेक्का रोकिन सक्ने

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.