• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

टी-२० विश्वकप : वेस्ट इन्डिजले इंग्ल्यान्डलाई दियो १ सय ९७ रनको लक्ष्य

  •  नेपाल चौतारी
  • २०८२ माघ २८, बुधबार २२:०५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ । सेरफान रथरफोर्डको अर्धशतकको मद्दतले वेस्ट इन्डिजले टी-२० विश्वकप २०२६ मा इंग्ल्यान्डलाई १ सय ९७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

    टस जितेर पहिले ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले वानखेडे स्टेडियममा ६ विकेट गुमाएर १ सय ९६ रन बनाएको हो । इंग्ल्यान्डले जवाफी व्याटीङ गरीरहेको छ ।

    वेस्ट इन्डिजको सुरुआत भने राम्रो रहेन र उसले ८ रन बनाउँदासम्म आफ्ना दुवै ओपनर ब्रान्डन किंग र कप्तान साइ होपलाई गुमाइसकेको थियो । त्यसपछि मध्यक्रमले इनिङ्स सम्हाल्ने प्रयास गरेको थियो । त्यसमध्ये सिमरन हेटमायरले २३ र रोस्टन चेजले ३४ रन बनाए ।

    रथरफोर्डले भने ४२ बलमा ७६ रन बनाएर नटआउट रहे । उनले २ चौका र ७ छक्का प्रहार गरे । जेसन होल्डरले उनलाई अन्त्यतिर बलियो साथ दिए र ३३ रनको योगदान गरे र टिम अन्तत: बलियो स्कोर खडा गर्न सफल रह्यो । इंग्लिस बलरमध्ये जेमी ओभरटन र लियान डसनले २/२ विकेट लिए ।

    Post Views: 53
    प्रकाशित मिति: २०८२ माघ २८, बुधबार २२:०५
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.