• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

नरेन्द्र मोदीको घोषणाः भारतले सगरमाथासम्म उड्न सक्ने हेलिकोप्टर बनाउने, फ्रान्स विशेष साझेदार

  •  नेपाल चौतारी
  • २०८२ फाल्गुन ६, बुधबार १०:४३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ – मुम्बईमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी ले फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रों सँग भेटवार्ता गरे। उक्त अवसरमा मोदीले भारत र फ्रान्स मिलेर भारतमै सगरमाथाजस्तो उचाइसम्म उड्न सक्ने हेलिकोप्टर निर्माण गर्ने घोषणा गरे।

    मोदीले फ्रान्सलाई भारतको विशेष साझेदार बताउँदै दुवै देशबीचको सम्बन्धलाई ‘स्पेशल ग्लोबल स्ट्राटेजिक पार्टनरशिप’ स्तरमा स्तरोन्नति गर्ने निर्णय भएको जानकारी दिए। उनका अनुसार यस प्रकारको साझेदारीको अर्थ दुवै देश केवल व्यापार वा हतियार खरिद–बिक्रीमा सीमित नहने, बरु सुरक्षा, प्रविधि, अन्तरिक्ष, समुद्री सुरक्षा र विश्वव्यापी मुद्दाहरूमा सहकार्य गर्ने हो। यसअघि दुई देशबीच सन् १९९८ देखि ‘स्ट्राटेजिक पार्टनरशिप’ कायम रहेको थियो।

    त्यसपछि म्याक्रोंले इन्डिया–फ्रान्स इनोभेसन फोरमलाई सम्बोधन गर्दै विश्वका धेरै ठूला कम्पनीहरूको प्रमुख कार्यकारी अधिकृत (सीईओ) भारतीय रहेको उल्लेख गरे। उनले अल्फाबेट, माइक्रोसफ्ट, आइबीएम, एडोबी र पालो आल्टो नेटवक्र्स जस्ता कम्पनीका सीईओ भारतीय रहेको बताए। म्याक्रोंले अब भारत नेतृत्व गर्ने राष्ट्रका रूपमा उभिएको पनि उल्लेख गरे। एजेन्सी

    Post Views: 78
    प्रकाशित मिति: २०८२ फाल्गुन ६, बुधबार १०:४३
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रिमियर लिगमा लिड्सको अपराजित यात्रा जारी
    इन्डोनेसियामा २४० यात्रु सवार जहाज बेपत्ता, खोजी जारी
    होर्मुजमा पानीजहाजमाथि प्रहार, विश्व बजारमा तेल आपूर्तिको चिन्ता
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.