• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

ट्रम्पको धम्की– सम्झौताका लागि इरानसँग १०–१५ दिन समय छ

  •  नेपाल चौतारी
  • २०८२ फाल्गुन ८, शुक्रबार ०८:४४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः धम्की दोहोर्‍याएका छन् । वासिंगटनसँग सम्झौता गर्न तेहरानसँग करिब १० देखि १५ दिनको समय रहेको,  अन्यथा थप सैन्य आक्रमणको सामना गर्नुपर्ने उनको संकेत छ ।

    बिहीबार वासिंगटन डीसीमा आयोजित ‘बोर्ड अफ पिस’को उद्घाटन बैठकमा ट्रम्पले गत वर्षको जुनमा इरानविरुद्ध गरिएको संयुक्त इजरायली–अमेरिकी आक्रमणले नै गाजामा युद्धविरामको बाटो प्रशस्त गरेको तर्क गरे ।

    ट्रम्पले यदि, इरानका आणविक केन्द्रहरूमा अमेरिकी आक्रमण नभएको भए इरानको खतराका कारण यस क्षेत्रका देशहरू शान्ति कायम गर्न सहमत नहुने तर्क गरे ।ट्रम्पले भने, “त्यसैले अब हामीले यसलाई एक कदम अगाडि लैजानुपर्ने हुन सक्छ । सायद, हामी एउटा सम्झौता गर्नेछौँ । तपाईंहरूले आगामी १० दिनभित्र यसबारे थाहा पाउनुहुनेछ ।”

    ट्रम्पको यो टिप्पणी अमेरिका र इरानबीच दोस्रो चरणको अप्रत्यक्ष वार्ता भएको केही दिनपछि आएको हो ।

    बुधबार इरानका विदेशमन्त्री अब्बास आराघचीले जेनेभामा भएको वार्तामा दुवै पक्षले कठिन वार्तामा राम्रो प्रगति गरेको बताएका थिए ।

    तर, अमेरिकाले खाडी क्षेत्रमा दुईवटा विमानवाहक पोत र दर्जनौँ लडाकु विमानसहित आफ्ना सैन्य स्रोतहरू परिचालन गरिरहेको छ । अलजजिरा

    Post Views: 86
    प्रकाशित मिति: २०८२ फाल्गुन ८, शुक्रबार ०८:४४
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.