• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

इजरायलमा कम्तीमा १० जनाको मृत्यु, २०० भन्दा बढी घाइते

  •  नेपाल चौतारी
  • २०८२ फाल्गुन १८, सोमबार १०:३४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं । इरानसँग युद्ध सुरु भएयता इजरायलमा कम्तीमा १० जनाको मृत्यु भएको छ । २०० भन्दा बढी घाइते भएका छन् ।

    इजरायलको ‘मागेन डेभिड एडोम’ (एमडीए)ले एक विज्ञप्ति जारी गर्दै भनेको छ, “अपरेसन रोअरिङ लायन’ सुरु भएदेखि एमडीए टोलीहरूले चिकित्सा उपचार प्रदान गरी २३८ जना घाइतेहरूलाई अस्पताल पुर्‍याएका छन् ।”

    तीमध्ये १० जनाको मृत्यु, दुईजना गम्भीर घाइते, पाँचजना मध्यम घाइते र २२१ जना सामान्य घाइते रहेका छन् । जसमध्ये १७५ जना आश्रयस्थलतर्फ जाने क्रममा घाइते भएका विज्ञप्तिमा उल्लेख छ ।

    मृत्यु हुनेमध्ये नौजना बेट शेमेश सहरका रहेका छन्, जहाँ एउटा आवासीय भवनमा क्षेप्यास्त्र प्रहार भएको थियो ।
    एमडीएले आश्रयस्थलतर्फ जाने क्रममा घाइते भएका १०२ वर्षीय वृद्धलाई चिकित्सा उपचार प्रदान गरेको जनाएको छ । उनलाई अस्पताल लगिएको थियो, जहाँ उनलाई मृत घोषित गरिएको थियो ।

    एमडीएद्वारा सार्वजनिक गरिएको भिडियोमा एउटा क्षेत्रबाट धुवाँको मुस्लो निस्किएको देखिन्छ, जहाँ नजिकै एम्बुलेन्स, प्रहरी भ्यान र दमकलहरू पार्क गरिएका छन् । अर्को भिडियोमा ध्वस्त भएका भवनहरू र भग्नावशेषका थुप्राहरूबीच उद्धारकर्मीहरूले काम गरिरहेको देखिएको थियो । सीएनएन

    Post Views: 103
    प्रकाशित मिति: २०८२ फाल्गुन १८, सोमबार १०:३४
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय
    Advertisement
    ताजा अपडेट
    • १. बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

    • २. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • ३. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ४. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ५. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.