• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    #congress #gaganthapa #bishowaprakashsarma #samsad

त्रिवि रंगशालामा पीएम कप नहुने

  •  नेपाल चौतारी
  • २०८२ चैत्र ५, बिहीबार २०:२१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं । आउँदो चैत ७ देखि सुरु हुने प्रधानमन्त्री कप (पीएम कप) राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत त्रिवि क्रिकेट रंगशालामा हुने तय भएका खेलहरू तल्लो मुलपानी क्रिकेट मैदानमा सारिएको छ ।

    नेपाल क्रिकेट संघ (क्यान) ले विज्ञप्ति जारी गरेर त्रिवि मैदानमा हुने खेल तल्लो मुलपानीमा सारिएको जानकारी गराएको हो । ‘लिग २ क्रिकेटका लागि त्रिवि क्रिकेट मैदानको स्तरोन्नति कार्य गर्नु पर्ने भएको हुँदा यो व्यवस्था गरिएको छ’ क्यानले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

    पीएम कपका अधिकांश खेल मधेश प्रदेशको पर्सा र जनकपुरमा हुनेछ । सुरुवाती केही खेलहरू काठमाडौंमा पनि हुनेछन् ।

    पीएम कप विसं २०८३ साल वैशाख ४ गतेसम्म चल्नेछ ।

    Post Views: 66
    प्रकाशित मिति: २०८२ चैत्र ५, बिहीबार २०:२१
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एक दशकमा ३० हजार मेगावाट विद्युत् जडित क्षमता पुर्‍याउने लक्ष्य
    सरकारले सार्वजनिक गर्‍यो राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा (पूर्ण पाठ)
    वैशाख २९ गतेभित्र एसइई नतिजा प्रकाशन गर्ने बोर्डको तयारी, तीन दर्जन कर्मचारी परिचालन
    Advertisement
    ताजा अपडेट
    • १. एक दशकमा ३० हजार मेगावाट विद्युत् जडित क्षमता पुर्‍याउने लक्ष्य

    • २. सरकारले सार्वजनिक गर्‍यो राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा (पूर्ण पाठ)

    • ३. वैशाख २९ गतेभित्र एसइई नतिजा प्रकाशन गर्ने बोर्डको तयारी, तीन दर्जन कर्मचारी परिचालन

    • ४. कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु

    • ५. यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    चर्चित
    • १. सम्पत्ति शुद्धीकरणबारे देउवाले भने, ‘मेरो जीवन खुल्ला किताब जस्तै हो

    • २. प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक, कुन मन्त्रीको सम्पत्ति कति ?

    • ३. संसदिय दलकाे नेता कि वरिष्ठ वा सबैभन्दा युवालाई छानौ – अर्जुननरसिंह केसी

    • ४. निजी विद्यालयमा १० प्रतिशत छात्रवृत्ति अनिवार्य, कार्यान्वयन नगरे कारबाही गर्न मन्त्रालयको निर्देशन

    • ५. संविधान संशोधन कार्यदलको पहिलो बैठक बस्दै

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.