• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

इरानले भारतसहित पाँच देशलाई दियो ‘हर्मुज’बाट जहाज आवतजावतको अनुमति

  •  नेपाल चौतारी
  • २०८२ चैत्र १२, बिहीबार ११:३६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    इरान – अमेरिका-इजरायल र इरानबीचको युद्ध २७औँ दिनमा प्रवेश गरेको छ। यो बीचमा इरानले भारत सहित पाँच देशलाइ ‘स्ट्रेट अफ हर्मुज’ बाट जहाज आवतजावतको अनुमति दिएको छ।

    जसमा भारतसहित चीन, रूस, इराक र पाकिस्तान रहेका छन्।
    समाचार संस्था एएनआइले मुम्बईस्थित इरानी कन्सुलेटलाई उद्धृत गर्दै यो जानकारी दिएको हो। कन्सुलेटका अनुसार, इरानका विदेशमन्त्री अब्बास अराघची ले ‘मित्र राष्ट्रहरू’लाई होर्मुज हुँदै आवतजावत गर्न छुट दिइएको बताएका छन्।

    इरानले यसअघि पनि ‘होर्मुज’ पूर्ण रूपमा बन्द नभएको बताउँदै आएको छ। यो मार्ग केवल इरानविरुद्ध रहेका देशहरूका लागि मात्र बन्द गरिएको हो। अन्य देशहरूलाई भने केही सर्तसहित आवतजावत गर्न अनुमति दिइँदै आएको छ।

    यसअघि बुधबार राति इरानले हिन्द महासागर क्षेत्रमा अमेरिकी एफ/ए-१८ लडाकु विमान खसालेको दाबी गरेको थियो। इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सका अनुसार, उक्त कारबाही देशको दक्षिणी तटीय क्षेत्र नजिक गरिएको हो।

    Post Views: 89
    प्रकाशित मिति: २०८२ चैत्र १२, बिहीबार ११:३६
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रिमियर लिगमा लिड्सको अपराजित यात्रा जारी
    इन्डोनेसियामा २४० यात्रु सवार जहाज बेपत्ता, खोजी जारी
    होर्मुजमा पानीजहाजमाथि प्रहार, विश्व बजारमा तेल आपूर्तिको चिन्ता
    Advertisement
    ताजा अपडेट
    • १. घट्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

    • २. मधेश प्रदेश सांसद जैनब खातुनको निधन

    • ३. नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम

    • ४. बाढी र पहिराेका कारण अवरुद्ध छन् यी राजमार्ग

    • ५. भोटेकोशी बाढी : यातायात महासङ्घअन्तर्गतका १९१ सवारीसाधनमा क्षति, ३४४ व्यक्ति बेपत्ता

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.