• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

गण्डकीले आर्मीलाई दियो २१० रनको लक्ष्य, अर्जुन र दीपकको अर्धशतक

  •  नेपाल चौतारी
  • २०८२ चैत्र १२, बिहीबार १३:३१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ – प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२६ अन्तर्गत गण्डकी प्रदेशले त्रिभुवन आर्मी क्लबलाई २१० रनको विजयी लक्ष्य दिएको छ ।

    गण्डकी प्रदेशका ओपनर ब्याटर अर्जुन कुमाल र मध्य क्रमका ब्याटर दिपक डुम्रेले अर्धशतकीय पारी खेल्दा गण्डकी ४९.४ ओभरमा अलआउट हुँदै २०९ रन बनाएको हो । तल्लो मूलपानी मैदानमा टस जितेर ब्याटिङ गरेको गण्डकीको लागि अर्जुन कुमालले १०२ बलमा ४ चौका र १ छक्कासहित ६७ रनको अर्धशतकीय पारी खेले ।

    यस्तै बंश क्षेत्रीले १०, सिविन श्रेष्ठले १४, दिपक डुम्रेले ४५ बलमा ३ चौका र २ छक्कासहित ५१ रनको अर्धशतकीय पारी खेलेका हुन् । सन्देश पन्थीले १३ रन बनाउँदा कृष्ण पौडेलले १७ रन बनाए । सुवास भण्डारी १० रनमा अविजित रहे । त्रिभुवन आर्मीको लागि आकाश चन्द र साहब आलमले ३-३ विकेट लिए। कुशल मल्लले २ विकेट लिए ।

    गण्डकी प्रदेश र त्रिभुवन आर्मी दुवैको प्रतियोगितामा दोस्रो खेल हो । पहिलो खेलमा आर्मीले नेपाल पुलिसलाई २२ रनले हराएको थियो । गण्डकी प्रदेशले भने पहिलो खेलमा बागमती प्रदेशसँग १७० रनको हार बेहोरेको थियो ।

    Post Views: 104
    प्रकाशित मिति: २०८२ चैत्र १२, बिहीबार १३:३१
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय
    Advertisement
    ताजा अपडेट
    • १. बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

    • २. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • ३. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ४. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ५. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.