• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

सुरुआती खेलमै विस्फोटक ब्याटिङ, २०० रन कट्यो

  •  नेपाल चौतारी
  • २०८२ चैत्र १५, आईतवार ०९:४५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ । आईपीएल २०२६ को सुरुवात निकै रोमाञ्चक बनेको छ। सनराइजर्स हैदराबाद (एसआरएच)ले रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी)विरुद्ध पहिलो खेलमै २०० रनको आँकडा पार गर्दै सशक्त सुरुवात गरेको थियो।

    तर, आरसीबीले उक्त लक्ष्य १५.४ ओभरमै ४ विकेट गुमाएर पूरा गर्दै शानदार जित हात पार्‍यो।

    विराट कोहलीले ६९ रन बनाए भने देवदत्त पडिक्कलले ६१ रनको उत्कृष्ट इनिङ्स खेले। रजत पाटीदारले पनि ३१ रनको योगदान दिए। टिम डेभिड १६ रनमा अविजित रहे।

    पहिलो खेलमै सनराइजर्स हैदराबादले २० ओभरमा ९ विकेट गुमाएर २०१ रन बनाएको थियो। टोलीका लागि स्ट्यान्ड–इन कप्तान ईशान किशनले उत्कृष्ट प्रदर्शन गर्दै अर्धशतक प्रहार गरे। उनले हालै सम्पन्न टी–२० विश्वकपको राम्रो फर्मलाई आईपीएलमा पनि निरन्तरता दिएका छन्।

    Post Views: 101
    प्रकाशित मिति: २०८२ चैत्र १५, आईतवार ०९:४५
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    अब एकदिवसीय मान्यता जोगाउन नेपाललाई चुनौती
    प्रिमियर लिगमा लिड्सको अपराजित यात्रा जारी
    Advertisement
    ताजा अपडेट
    • १. प्रतिनिधिसभाको बैठक बस्दै : के छ कार्यसूची ?

    • २. बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

    • ३. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • ४. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ५. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.