• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

नेपाल एएफसी एसियन कप २०२७ छनोटमा लाओससँग पराजित

  •  नेपाल चौतारी
  • २०८२ चैत्र १७, मंगलवार २१:१७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ। एएफसी एसियन कप २०२७ अन्तर्गत भइरहेको छनोटको अन्तिम खेलमा नेपाल राष्ट्रिय फुटबल टोली लाओससँग १-० गोल अन्तरले पराजित भएको छ।

    न्यु लाओस नेशनल स्टेडियममा सम्पन्न खेलमा लाओसका कप्तान बौनफाचन बौनकोङले खेलको दोस्रो हाफको ४८ औँ मिनेटमा निर्णायक गोल गरेका थिए।

    नेपालका लागि यो खेल मुख्य प्रशिक्षक गुग्लिएल्मो एरेनाको प्रशिक्षणमा डेब्यु खेल थियो, जुन नतिजा अनुसार सफल हुन सकेन।

    समूह ‘एफ’ मा रहेका दुवै टोली प्रतियोगिताको आगामी चरणमा प्रवेश गर्न असफल भएका छन्। नेपाल ६ खेलमा ३ अंकसहित समूहको अन्तिम स्थानमा रहँदा, लाओस ६ अंकसहित तेस्रो स्थानमा उक्लिएको छ।

    Post Views: 130
    प्रकाशित मिति: २०८२ चैत्र १७, मंगलवार २१:१७
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रतिनिधिसभाको बैठक बस्दै : के छ कार्यसूची ?
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    Advertisement
    ताजा अपडेट
    • १. प्रतिनिधिसभाको बैठक बस्दै : के छ कार्यसूची ?

    • २. बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

    • ३. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • ४. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ५. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.