• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    #congress #gaganthapa #bishowaprakashsarma #samsad

बादल निर्विरोध बनाइँदै, सुहाङका प्रस्तावक–समर्थकलाई बस्नै दिइएन

  •  नेपाल चौतारी
  • २०८२ चैत्र १८, बुधबार १६:५७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं— रामबहादुर थापा बादललाई नेपाल कम्युनिस्ट पार्टी (एमाले)को प्रतिनिधि सभा संसदीय दलको नेतामा सर्वसम्मत रूपमा चयन गर्ने तयारी गरिएको छ।

    इलाम क्षेत्र नम्बर २ बाट निर्वाचित युवा नेता सुहाङ नेम्बाङले नेतृत्वका लागि चुनावी प्रतिस्पर्धा गर्ने इच्छा व्यक्त गरे पनि उनको प्रस्तावक र समर्थक बन्न कुनै सांसद तयार नभएपछि उनी एक्लिएका छन्।

    संसदीय दलको नेताका लागि चुनाव गराउने प्रारम्भिक तयारी भए पनि अन्ततः सुहाङको पक्षमा आवश्यक समर्थन नजुट्दा बादल निर्विरोध हुने अवस्था बनेको हो।

    एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा बादललाई सर्वसम्मत बनाउने प्रक्रिया अघि बढाइएको स्रोतले जनाएको छ। सुहाङको पक्षमा उभिने संकेत दिएका केही नेताहरू पनि अन्तिम समयमा पछि हटेका छन्।

    स्रोतका अनुसार, “हामी चुनावमा जान तयार थियौँ, तर सुहाङ कमरेडका लागि प्रस्तावक र समर्थक कोही खुलेर आउन सक्नुभएन। अब बादल कमरेड नै सर्वसम्मत रूपमा संसदीय दलको नेता चयन हुनुहुनेछ।”

    Post Views: 82
    प्रकाशित मिति: २०८२ चैत्र १८, बुधबार १६:५७
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    काँग्रेस आधिकारिकता विवादमा सर्वोच्चमा बहस जारी, उपसभापति शर्मा र भुसाल इजलासमा उपस्थित
    संसदीय समितिमा एमाले र नेकपाका उमेदवारलाई सघाउन कांग्रेसको ह्वीप
    दीपेन्द्रको कप्तानीमा टी-२०आई खेल्ने नेपाली टोली घोषणा, ओडिआई टोलीको कप्तानी रोहितले गर्ने
    Advertisement
    ताजा अपडेट
    • १. काँग्रेस आधिकारिकता विवादमा सर्वोच्चमा बहस जारी, उपसभापति शर्मा र भुसाल इजलासमा उपस्थित

    • २. म्यान्मामा नयाँ वर्षको अवसरमा चार हजार ५०० भन्दा बढी कैदी रिहा, तर राजनीति यथावत्

    • ३. संसदीय समितिमा एमाले र नेकपाका उमेदवारलाई सघाउन कांग्रेसको ह्वीप

    • ४. दीपेन्द्रको कप्तानीमा टी-२०आई खेल्ने नेपाली टोली घोषणा, ओडिआई टोलीको कप्तानी रोहितले गर्ने

    • ५. इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु

    चर्चित
    • १. प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक, कुन मन्त्रीको सम्पत्ति कति ?

    • २. स्पष्टीकरण पार्टी एकताका लागि बाधक : डा. शशांक(वक्तव्यसहित)

    • ३. निजी विद्यालयमा १० प्रतिशत छात्रवृत्ति अनिवार्य, कार्यान्वयन नगरे कारबाही गर्न मन्त्रालयको निर्देशन

    • ४. संसदिय दलकाे नेता कि वरिष्ठ वा सबैभन्दा युवालाई छानौ – अर्जुननरसिंह केसी

    • ५. प्रतिनिधिसभा : समिति सभापतिका लागि शुक्रबार निर्वाचन हुने

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.