• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    #congress #gaganthapa #bishowaprakashsarma #samsad

आईपीएलः हैदराबादको पहिलो जित

  •  नेपाल चौतारी
  • २०८२ चैत्र २०, शुक्रबार ०८:१८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग (आईपीएल) पहिलो जित दर्ता छ । बिहीबार राति सम्पन्न खेलमा हैदराबादले कोलकाता नाइट राइडर्सलाई ६५ रनले पराजित गरेको हो ।

    घरेलु मैदान इडेन गार्डेन्समा हैदराबादले प्रस्तुत गरेको २२७ रनको लक्ष्य पछ्याएको कोलकाता १६ ओभरमा १६१ रनमा समेटियो ।

    कोलकाताका लागि अंगकृश रघुवंशीले २९ बलमा ६ चौका र २ छक्कासहित सर्वाधिक ५२ रनको योगदान गरे । यसैगरी, रिंकु सिंहले ३५, फिल साल्टले २८, सुनिल नारायणले १२ र रमनदिप सिंहले १० रन बनाए ।

    हैदराबादका लागि जयदेव उनादकटले ३, इशान मलिंगा र नितिश कुमार रेड्डीले २–२ तथा हर्ष दुबेले १ विकेट लिए ।

    त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको हैदराबादले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै २२६ रनको योफल तयार पारेको थियो ।

    हैदराबादका लागि हेनरिच क्लासेनले ३५ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ५२ रनको योगदान गरे । यसैगरी अभिषेक शर्माले ४८, ट्राभिस हेडले, ४६, नितिशकुमार रेड्डीले ३९ र कप्तान इशान किशनले १४ रन बनाए ।

    कोलकाताका लागि ब्लेसिङ मुजरबानीले ४, वैभव अरोराले २ तथा कार्तिक त्यागी र अनुकुल रोयले १–१ विकेट लिए ।

    जितसँगै हैदराबादले २ अंक जोडेर छैटौं स्थानमा उक्लिएको छ । लगातार दुई हार बेहोरेको कोलकाता अंकविहीन रहँदै नवौं स्थानमा छ ।

    Post Views: 64
    प्रकाशित मिति: २०८२ चैत्र २०, शुक्रबार ०८:१८
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    पशुपतिमा भेटिएका फ्रान्सेली नागरिकलाई अध्यागमन विभाग बुझाइयो
    राष्ट्रपतिले चैत २७ गते दुवै सदनको संयुक्त बैठकमा सम्बोधन गर्ने
    अब प्रहरी कार्यालय धाउन नपर्ने, उजुरीको प्रगति फोन र एसएमएसमार्फत जानकारी
    Advertisement
    ताजा अपडेट
    • १. पशुपतिमा भेटिएका फ्रान्सेली नागरिकलाई अध्यागमन विभाग बुझाइयो

    • २. राष्ट्रपतिले चैत २७ गते दुवै सदनको संयुक्त बैठकमा सम्बोधन गर्ने

    • ३. अब प्रहरी कार्यालय धाउन नपर्ने, उजुरीको प्रगति फोन र एसएमएसमार्फत जानकारी

    • ४. ‘मित्र राष्ट्रहरूसँगको सम्बन्धलाई अझ सुदृढ बनाउन सरकार उत्सुक’ : प्रधानमन्त्री शाह

    • ५. आज देशलाई सबैभन्दा बढी आवश्यक छ—सम्झौता र मेलमिलाप

    चर्चित
    • १. निजी मिडियामा विज्ञापन रोक्ने सरकारी निर्णयविरुद्ध प्रेस युनियनले देशव्यापी कार्यक्रम गर्ने

    • २. इरानले युद्धविराम प्रस्ताव अस्वीकार गरेपछि ट्रम्पको चेतावनी- ‘परिणाम राम्रो हुनेछैन’

    • ३. पूर्वमन्त्री खड्का थप सात दिन हिरासतमा रहने

    • ४. लुम्बिनीका सांसदसँग प्रधानमन्त्रीको छलफल, विकासदेखि सुशासनसम्मका एजेण्डामा जोड

    • ५. नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा नेपालको उमेदवारी

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.