• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    #congress #gaganthapa #bishowaprakashsarma #samsad

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक, अपराह्न साढे ४ बजे सिंहदरबारमा बस्दै

  •  नेपाल चौतारी
  • २०८३ बैशाख २, बुधबार १२:४२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ । मन्त्रिपरिषद्को बैठक आज अपराह्न बस्न लागेको छ।

    प्रधानमन्त्री वालेन्द्र शाह(बालेन)ले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा अपराह्न साढे ४ बजे बैठक बोलाएको स्रोतले जानकारी दिएको छ ।

    बैठकमा समसामयिक राजनीतिक तथा प्रशासनिक विषय, नीतिगत निर्णय र विभिन्न मन्त्रालयका प्रस्तावहरूमा छलफल तथा निर्णय हुने बताइएको छ ।

    Post Views: 89
    प्रकाशित मिति: २०८३ बैशाख २, बुधबार १२:४२
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सत्य सधैं शक्तिशाली हुन्छ र अन्ततः विजय प्राप्त गर्छ : पूर्वमन्त्री खड्का
    काँग्रेस आधिकारिकता विवादमा सर्वोच्चमा बहस जारी, उपसभापति शर्मा र भुसाल इजलासमा उपस्थित
    संसदीय समितिमा एमाले र नेकपाका उमेदवारलाई सघाउन कांग्रेसको ह्वीप
    Advertisement
    ताजा अपडेट
    • १. सत्य सधैं शक्तिशाली हुन्छ र अन्ततः विजय प्राप्त गर्छ : पूर्वमन्त्री खड्का

    • २. काँग्रेस आधिकारिकता विवादमा सर्वोच्चमा बहस जारी, उपसभापति शर्मा र भुसाल इजलासमा उपस्थित

    • ३. म्यान्मामा नयाँ वर्षको अवसरमा चार हजार ५०० भन्दा बढी कैदी रिहा, तर राजनीति यथावत्

    • ४. संसदीय समितिमा एमाले र नेकपाका उमेदवारलाई सघाउन कांग्रेसको ह्वीप

    • ५. दीपेन्द्रको कप्तानीमा टी-२०आई खेल्ने नेपाली टोली घोषणा, ओडिआई टोलीको कप्तानी रोहितले गर्ने

    चर्चित
    • १. प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक, कुन मन्त्रीको सम्पत्ति कति ?

    • २. स्पष्टीकरण पार्टी एकताका लागि बाधक : डा. शशांक(वक्तव्यसहित)

    • ३. निजी विद्यालयमा १० प्रतिशत छात्रवृत्ति अनिवार्य, कार्यान्वयन नगरे कारबाही गर्न मन्त्रालयको निर्देशन

    • ४. संसदिय दलकाे नेता कि वरिष्ठ वा सबैभन्दा युवालाई छानौ – अर्जुननरसिंह केसी

    • ५. प्रतिनिधिसभा : समिति सभापतिका लागि शुक्रबार निर्वाचन हुने

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.