• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    #congress #gaganthapa #bishowaprakashsarma #samsad

वैशाखको पहिलो साता विपद्का १४६ घटना, ७ जनाको मृत्यु

  •  नेपाल चौतारी
  • २०८३ बैशाख ७, सोमबार १४:०० प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं-२०८३ वैशाख महिनाको पहिलो साता (१ देखि ६ गतेसम्म) देशभर विभिन्न प्रकृतिका विपद्का घटनामा परी ७ जनाको मृत्यु भएको छ ।

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार यस अवधिमा विपद्का १४६ वटा घटनाहरू दर्ता भएका छन् ।

    पछिल्लो ६ दिनको अवधिमा हावाहुरीका कारण ३ जना, लेक लागेर १ जना, डुंगा पल्टेर १ जना, आगलागी तथा चट्याङबाट २ जना ७ जनाको मृत्यु भएको छ भने १ जना बेपत्ता भएका छन् । ती विभिन्न घटनामा परी ३७ जना घाइते भएका छन् । विपद्का यी घटनाहरूबाट १ सय ४५ परिवार प्रत्यक्ष रूपमा प्रभावित भएका छन् ।

    प्राधिकरणको तथ्याङ्कअनुसार यस अवधिमा वन डढेलोका २० वटा घटना दर्ता भएका छन् भने आगलागीका १३ वटा, सर्पदंशका १२ वटा, जनावरको आक्रमणका ७ वटा, चट्याङ्का ४ वटा र हावाहुरीका ३ वटा घटना घटेका छन् ।

    यसबाहेक लेक लाग्ने, डुङ्गा पल्टने, भारी वर्षा र बाढीका घटनाहरू समेत गरी १४६ वटा विपद्का घटनाहरू सो अवधिमा रेकर्ड गरिएको छ ।

    Post Views: 51
    प्रकाशित मिति: २०८३ बैशाख ७, सोमबार १४:००
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    काँग्रेस संसदीय दल नेता चयन प्रक्रिया स्थगित
    इराकी लडाकु समूहका नेतामाथि एक करोड डलर इनाम
    सुकुम्वासीलाई हटाउने निर्णय कार्यान्वयन नगर्न माग गर्दै सर्वोच्चमा रिट
    Advertisement
    ताजा अपडेट
    • १. काँग्रेस संसदीय दल नेता चयन प्रक्रिया स्थगित

    • २. इराकी लडाकु समूहका नेतामाथि एक करोड डलर इनाम

    • ३. सुकुम्वासीलाई हटाउने निर्णय कार्यान्वयन नगर्न माग गर्दै सर्वोच्चमा रिट

    • ४. कर्मचारीको वैदेशिक भ्रमण रोक्न सरकारको निर्देशन

    • ५. काठमाडौं प्रशासनको अन्तिम सूचना : बस्ती खाली नभए भत्काइन्छ, सम्पत्तिको जिम्मा आफैं लिनू

    चर्चित
    • १. सर्वोच्चले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता,विशेष महाधिवेशन अनुमोदित

    • २. एकद्वार सेवा प्रणाली लागू गर्न गृह मन्त्रालयको निर्देशन

    • ३. इन्धनको मूल्यवृद्धिले चितवनका १२५ ठेक्का रोकिन सक्ने

    • ४. सर्वोच्चको निर्णय स्वीकार्दै काँग्रेस सुदृढीकरणमा केन्द्रित हुन शेखर समूहको निष्कर्ष

    • ५. पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.