• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    #congress #gaganthapa #bishowaprakashsarma #samsad

सर्वोच्चको निर्णय स्वीकार्दै काँग्रेस सुदृढीकरणमा केन्द्रित हुन शेखर समूहको निष्कर्ष

  •  नेपाल चौतारी
  • २०८३ बैशाख ६, आईतवार १४:५८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ – नेपाली काँग्रेस भित्रको डा. शेखर कोइराला समूहले हालै आएको न्यायिक निर्णयलाई स्वीकार गर्दै संगठन सुदृढीकरणतर्फ ध्यान केन्द्रित गर्ने धारणा अघि सारेको छ।

    विशालनगर स्थित कोइराला सचिवालयमा आइतबार बसेको बैठकले सर्वोच्च अदालतको निर्णयपछि पार्टीभित्र एकता कायम राख्नु सबै पक्षको साझा दायित्व भएको उल्लेख गरेको छ। तथापि, वर्तमान परिस्थितिमा नेतृत्व सम्हालेका सभापति गगनकुमार थापा माथि विशेष जिम्मेवारी पर्ने निष्कर्ष बैठकले निकालेको हो।

    समूहले न्यायपालिकाप्रति विश्वास कायम राख्ने अडान दोहोर्‍याउँदै संगठनलाई मजबुत बनाउने दिशामा अघि बढ्नुपर्ने आवश्यकता औँल्याएको छ।

    गत शुक्रबार सर्वोच्च अदालतले विशेष महाधिवेशनबाट गठन भएको नेतृत्वलाई आधिकारिकता दिएपछि उत्पन्न परिस्थितिबारे समीक्षा गर्न उक्त बैठक आयोजना गरिएको जनाइएको छ। यसअघि उक्त समूहले शेरबहादुर देउवा निकट पक्षसँग समेत परामर्श गर्दै आएको थियो।

    Post Views: 115
    प्रकाशित मिति: २०८३ बैशाख ६, आईतवार १४:५८
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    काँग्रेस संसदीय दल नेता चयन प्रक्रिया स्थगित
    इराकी लडाकु समूहका नेतामाथि एक करोड डलर इनाम
    सुकुम्वासीलाई हटाउने निर्णय कार्यान्वयन नगर्न माग गर्दै सर्वोच्चमा रिट
    Advertisement
    ताजा अपडेट
    • १. काँग्रेस संसदीय दल नेता चयन प्रक्रिया स्थगित

    • २. इराकी लडाकु समूहका नेतामाथि एक करोड डलर इनाम

    • ३. सुकुम्वासीलाई हटाउने निर्णय कार्यान्वयन नगर्न माग गर्दै सर्वोच्चमा रिट

    • ४. कर्मचारीको वैदेशिक भ्रमण रोक्न सरकारको निर्देशन

    • ५. काठमाडौं प्रशासनको अन्तिम सूचना : बस्ती खाली नभए भत्काइन्छ, सम्पत्तिको जिम्मा आफैं लिनू

    चर्चित
    • १. सर्वोच्चले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता,विशेष महाधिवेशन अनुमोदित

    • २. एकद्वार सेवा प्रणाली लागू गर्न गृह मन्त्रालयको निर्देशन

    • ३. इन्धनको मूल्यवृद्धिले चितवनका १२५ ठेक्का रोकिन सक्ने

    • ४. सर्वोच्चको निर्णय स्वीकार्दै काँग्रेस सुदृढीकरणमा केन्द्रित हुन शेखर समूहको निष्कर्ष

    • ५. पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.