• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    #congress #gaganthapa #bishowaprakashsarma #samsad

शेखर गोल्छाविरुद्ध ४ दिन म्याद थप

  •  नेपाल चौतारी
  • २०८३ बैशाख ११, शुक्रबार १९:३४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ । उद्योगी शेखर गोल्छामाथि जारी अनुसन्धानका लागि अदालतले चार दिनको म्याद थप गरेको छ। धितो पत्रसम्बन्धी कसुरको आशंकामा उनीमाथि अनुसन्धान अघि बढाइएको हो।

    नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गोल्छालाई बिहीबार काठमाडौँको नक्साल क्षेत्रबाट नियन्त्रणमा लिएको थियो। उनी हिमालयन रिइन्स्योरेन्स लिमिटेडका तत्कालीन अध्यक्षसमेत रहेका थिए।

    प्रहरीले धितो पत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गत अनुसन्धान गरिरहेको जनाएको छ।

    यसअघि नेपाल धितो पत्र बोर्डले विवादास्पद सेयर कारोबारसम्बन्धी विषयमा जाँचबुझ तथा सुपरिवेक्षण प्रतिवेदन तयार गरेको थियो। उक्त प्रतिवेदनमा व्यवसायी दीपक भट्ट, सुलभ अग्रवाललगायत समूहसँग मिलेमतो भएको आशंकासहित गोल्छासमेत छ जनाको संलग्नताबारे प्रश्न उठाइएको बताइएको छ।

    Post Views: 75
    प्रकाशित मिति: २०८३ बैशाख ११, शुक्रबार १९:३४
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेप्से परिसूचक २६ अंकले घट्यो
    सरकारद्वारा दुई अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस
    नेपालगन्ज विमानस्थलमा आजदेखि निःशुल्क ट्रलीबस सेवा
    Advertisement
    ताजा अपडेट
    • १. नेप्से परिसूचक २६ अंकले घट्यो

    • २. सरकारद्वारा दुई अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस

    • ३. नेपालगन्ज विमानस्थलमा आजदेखि निःशुल्क ट्रलीबस सेवा

    • ४. मनोहरा, गैरीगाउँ र थापाथली क्षेत्रमा सार्वजनिक जग्गा खाली, ९४१ संरचना हटाइए

    • ५. व्यवसायी गोल्छालाई २४ घण्टाभित्र सर्वोच्चमा अदालत उपस्थित गराउन आदेश

    चर्चित
    • १. गगनलाई केदार कार्कीको प्रश्न : भृकुटी मण्डपमा हामी सबैले देखेको त्यो सर्वगुण सम्पन्न अद्भुत शक्ति खोइ सभापति ज्यू ?

    • २. एमाले संसदीय दलको प्रमुख सचेतकमा ऐन महर नियुक्त

    • ३. थापाथली क्षेत्रका ४० प्रतिशत घरटहरा हटाइयो

    • ४. टी–२० आई सिरिज : कुशल भुर्तेलको विष्फोटिङ ब्याटिङमा नेपालले यूएईलाई हरायो ८ विकेटले हरायो

    • ५. संसद अधिवेशन स्थगित

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.