• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    #congress #gaganthapa #bishowaprakashsarma #samsad

एमाले संसदीय दलको प्रमुख सचेतकमा ऐन महर नियुक्त

  •  नेपाल चौतारी
  • २०८३ बैशाख ११, शुक्रबार १६:३८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ – नेकपा (एमाले) ले प्रतिनिधि सभा संसदीय दलको प्रमुख सचेतकको जिम्मेवारी ऐन महरलाई दिएको छ। संसदीय दलका नेता रामबहादुर थापाले उनलाई उक्त पदमा नियुक्त गरेका हुन्।

    बझाङबाट प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा सदस्य महर अबदेखि दलको प्रमुख सचेतकको भूमिकामा रहने भएका छन्।

    नियुक्तिपछि उनले प्राप्त जिम्मेवारीप्रति सन्तोष व्यक्त गर्दै पूर्ण इमानदारी र निष्ठाका साथ आफ्नो दायित्व निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन्।

    Post Views: 142
    प्रकाशित मिति: २०८३ बैशाख ११, शुक्रबार १६:३८
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा आयोजित डिनर कार्यक्रममा गोली चल्यो
    मनोहराको सुकुमबासी बस्ती आज हटाइँदै
    १२ दिनमा ४२२ विपद्का घटना
    Advertisement
    ताजा अपडेट
    • १. अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा आयोजित डिनर कार्यक्रममा गोली चल्यो

    • २. मनोहराको सुकुमबासी बस्ती आज हटाइँदै

    • ३. बीपी राजमार्गमा आवागमन बन्द

    • ४. १२ दिनमा ४२२ विपद्का घटना

    • ५. बारा र पर्साका सीमानाकाबाट क्वारेन्टिनबिनै तरकारी आयात

    चर्चित
    • १. गगनलाई केदार कार्कीको प्रश्न : भृकुटी मण्डपमा हामी सबैले देखेको त्यो सर्वगुण सम्पन्न अद्भुत शक्ति खोइ सभापति ज्यू ?

    • २. एमाले संसदीय दलको प्रमुख सचेतकमा ऐन महर नियुक्त

    • ३. इन्धनको मूल्यवृद्धिले चितवनका १२५ ठेक्का रोकिन सक्ने

    • ४. सर्वोच्चको निर्णय स्वीकार्दै काँग्रेस सुदृढीकरणमा केन्द्रित हुन शेखर समूहको निष्कर्ष

    • ५. थापाथली क्षेत्रका ४० प्रतिशत घरटहरा हटाइयो

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.