• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    #congress #gaganthapa #bishowaprakashsarma #samsad

गगनलाई केदार कार्कीको प्रश्न : भृकुटी मण्डपमा हामी सबैले देखेको त्यो सर्वगुण सम्पन्न अद्भुत शक्ति खोइ सभापति ज्यू ?

  •  नेपाल चौतारी
  • २०८३ बैशाख १२, शनिबार १९:१९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नेपाली कांग्रेसका नेता एवम् कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले नेपाली कांग्रेसको नेतृत्व चुपाचाप बसको भन्दै सभापति गगन थापालाई विशेष अधिवेसन भृकुटी मण्डपमा हामी सबैले देखेको त्यो सर्वगुण सम्पन्न अद्भुत शक्ति खोइ सभापति ज्यू भन्दै प्रश्न गरेका छन् । उनले समाजिक संजालमा न देख्ने न सुन्ने सन्का जस्तो सरकार देखिने र न बोल्नेन थाहा पाउने कुम्भकर्ण जस्तो प्रतिपक्ष बनेको भन्दै कांग्रेस नेतृत्प प्रति आक्रोश व्यक्त गरेका हुन् ।

    उनले कांग्रेस संसद सुरु हुँदा पनि चुपाचाप फेरि अन्त्य हुँदा पनि चुपाचाप सुकुम्वासी देखि शिक्षाका मुद्दामा सरकारले अपरिपक्क निर्णय गर्दा प्रतिपक्ष चुपचाप लागेको भन्दै असंतुष्टी जनाएका छन् । उनले विश्वविद्यालयमा प्रहरी परिचालन देखि सरकारलाई खबरदारी गर्ने संसदीय दलको नेता चयनमा समेत नेतृत्व चुपाचाप रहेकोमा असंतुष्टी जनाएका छन् । उनले कांग्रेसको बर्तमान नेतृत्वलाई कांग्रेसलाई मजाक नबनाउन आग्रह गर्दै तत्काल समन्वय र निर्णय गर्न आग्रह गरेका छन् ।

    उनले समाजिक संजालमा लेखेका छन् – ‘विशेष अधिवेसन भृकुटी मण्डपमा हामी सबैले देखेको त्यो सर्व गुण सम्पन्न अद्भुत शक्ति खोइ सभापति ज्यू ? न निर्वाचनमा, न पार्टी संगठनमा,न संसद चुस्त दुरुस्त बनाउन मा, सभापति, उपसभापति लगायत पदाधिकारीले चटक मात्र होइन, जिम्मेवारी पनि वहन गरून् । अरू सबै दास र लासझैँ बन्ने अवस्था अब स्वीकार्य छैन । जो आस लाग्दो उही जेठाजु पर्दो ।’

    Post Views: 250
    प्रकाशित मिति: २०८३ बैशाख १२, शनिबार १९:१९
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा आयोजित डिनर कार्यक्रममा गोली चल्यो
    मनोहराको सुकुमबासी बस्ती आज हटाइँदै
    १२ दिनमा ४२२ विपद्का घटना
    Advertisement
    ताजा अपडेट
    • १. अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा आयोजित डिनर कार्यक्रममा गोली चल्यो

    • २. मनोहराको सुकुमबासी बस्ती आज हटाइँदै

    • ३. बीपी राजमार्गमा आवागमन बन्द

    • ४. १२ दिनमा ४२२ विपद्का घटना

    • ५. बारा र पर्साका सीमानाकाबाट क्वारेन्टिनबिनै तरकारी आयात

    चर्चित
    • १. गगनलाई केदार कार्कीको प्रश्न : भृकुटी मण्डपमा हामी सबैले देखेको त्यो सर्वगुण सम्पन्न अद्भुत शक्ति खोइ सभापति ज्यू ?

    • २. एमाले संसदीय दलको प्रमुख सचेतकमा ऐन महर नियुक्त

    • ३. इन्धनको मूल्यवृद्धिले चितवनका १२५ ठेक्का रोकिन सक्ने

    • ४. थापाथली क्षेत्रका ४० प्रतिशत घरटहरा हटाइयो

    • ५. टी–२० आई सिरिज : कुशल भुर्तेलको विष्फोटिङ ब्याटिङमा नेपालले यूएईलाई हरायो ८ विकेटले हरायो

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.