• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

सार्वजनिक बिदामा पनि ओपिडी सेवा सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

  •  नेपाल चौतारी
  • २०८३ बैशाख १७, बिहीबार २२:०९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भोलि (वैशाख १८ गते) देशभरका सरकारी अस्पतालहरूमा ओपिडी सेवा नियमित रूपमा सञ्चालन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।

    मन्त्रालयका अनुसार सार्वजनिक बिदा परे पनि बिरामीहरूलाई स्वास्थ्य सेवामा पहुँच सहज बनाउन आवश्यक भएकोले ओपिडी सेवा अवरुद्ध नहुने व्यवस्था मिलाउन भनिएको हो ।

    मन्त्रालयका सह-प्रवक्ता डा. समिरकुमार अधिकारीले जारी गरेको सूचनामा लगातार तीन दिन सार्वजनिक बिदा पर्ने अवस्थाका कारण नियमित ओपिडी सेवा प्रभावित हुने सम्भावना रहेकाले सेवाग्राहीलाई पर्न सक्ने असुविधा न्यूनीकरण गर्ने उद्देश्यले यो निर्णय गरिएको उल्लेख छ ।

    स्वास्थ्य सेवा प्रवाहमा अवरोध आउन नदिन र आकस्मिक तथा नियमित उपचार सेवामा निरन्तरता सुनिश्चित गर्न अस्पताल प्रशासनहरूलाई आवश्यक व्यवस्थापन गर्न पनि मन्त्रालयले आग्रह गरेको छ ।

    Post Views: 92
    प्रकाशित मिति: २०८३ बैशाख १७, बिहीबार २२:०९
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार पदाधिकारी नियुक्त
    बिपी कोइराला क्यान्सर अस्पतालमा ‘बोनम्यारो’ प्रत्यारोपणको तयारी
    औषधि परिषद्को अध्यक्षमा कादिर आलम नियुक्त
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.