• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

होर्मुजमा युद्धपोत, ड्रोन र १५ हजार सैनिक परिचालन गर्न ट्रम्पको निर्देशन

  •  नेपाल चौतारी
  • २०८३ बैशाख २२, मंगलवार ०७:२१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं। अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकोम)ले आइतबार जानकारी दिँदै सोमबारदेखि होर्मुज जलघाँटी हुँदै जाने व्यापारी जहाजहरूलाई सुरक्षित रूपमा मार्गदर्शन गर्ने अभियान सुरु गरिने जनाएको छ।

    सेन्टकोमका अनुसार राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा ‘प्रोजेक्ट फ्रीडम’ नामक पहल कार्यान्वयन गर्न लागिएको हो, जसको उद्देश्य महत्वपूर्ण अन्तर्राष्ट्रिय व्यापार मार्गबाट जहाजहरूको सुरक्षित आवागमन सुनिश्चित गर्नु हो।

    यस अभियानअन्तर्गत अमेरिकी सेनाले गाइडेड मिसाइल डिस्ट्रोयर (नियन्त्रित क्षेप्यास्त्र युद्धपोत), १०० भन्दा बढी जमिन तथा समुद्री आधारका विमान, बहु–क्षेत्रीय मानवविहीन प्रणाली (ड्रोन) र करिब १५ हजार सैनिक परिचालन गर्ने विज्ञप्तिमा भनिएको छ।

    सेन्टकोमका अनुसार गत हप्ता अमेरिकी विदेश मन्त्रालयले घोषणा गरेको ‘म्यारिटाइम फ्रीडम कन्स्ट्रक्ट’ नामक पहल पनि यस अभियानका लागि महत्वपूर्ण रहने उल्लेख गरेको छ।

    उक्त पहलले होर्मुज जलघाँटीको सुरक्षा सम्बन्धी सूचना आदान–प्रदानलाई सुदृढ बनाउने र कूटनीतिक प्रयास तथा सैन्य समन्वयलाई संयोजन गर्ने लक्ष्य राखेको छ।

    Post Views: 102
    प्रकाशित मिति: २०८३ बैशाख २२, मंगलवार ०७:२१
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्थमन्त्री वाग्ले तीन दिने भारत भ्रमणमा
    झापामा पाँच लाख बढीलाई जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप दिइने
    मनास्लु हिमाल आरोहण सुरु, ४६६ आरोहीले लिए अनुमति
    Advertisement
    ताजा अपडेट
    • १. दुई गोलको अग्रता जोगाउन नसक्दा ईएफएल कपबाट बाहिरियो म्यानचेस्टर युनाइटेड

    • २. अर्थमन्त्री वाग्ले तीन दिने भारत भ्रमणमा

    • ३. झापामा पाँच लाख बढीलाई जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप दिइने

    • ४. मनास्लु हिमाल आरोहण सुरु, ४६६ आरोहीले लिए अनुमति

    • ५. ‘भूमिसम्बन्धी समस्या समाधानका लागि सहकार्य जरुरी’

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.