• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

बालिका बलात्कारमा रेड नोटिस जारी भएका व्यक्ति सिन्धुलीबाट पक्राउ

  •  नेपाल चौतारी
  • २०८३ जेष्ठ १८, सोमबार १३:१४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलमार्फत रेड नोटिस जारी भएका एक व्यक्तिलाई नेपाल प्रहरीले सिन्धुलीबाट पक्राउ गरेको छ। उनीमाथि सात वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा रेड नोटिस जारी थियो । पक्राउ पर्नेमा सिन्धुलीको कमलामाई नगरपालिका–९ निवासी ५१ वर्षीय धनबहादुर बोगटी रहेका छन्।

    उनलाई कमलामाई नगरपालिका–८ बाट पक्राउ गरिएको नेपाल प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बालिका बलात्कार अभियोगमा फरार रहेका बोगटीविरुद्ध कानुनी प्रक्रिया अघि बढाइएपछि २०८२ पुस ६ गते इन्टरपोलमार्फत रेड नोटिस जारी गरिएको थियो। त्यसयता उनको खोजी कार्य जारी रहेको थियो।रेड नोटिस जारी भएपछि विभिन्न सुरक्षा निकायसँगको समन्वयमा प्रहरीले उनको गतिविधिमाथि निगरानी बढाएको थियो।

    अनुसन्धानका क्रममा उनी सिन्धुलीमै लुकेर बसिरहेको सूचना प्राप्त भएपछि विशेष अपरेसन सञ्चालन गरी पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीले बालबालिकाविरुद्ध हुने यौनजन्य हिंसाका घटनामा शून्य सहनशीलताको नीति अवलम्बन गरिएको उल्लेख गर्दै फरार अभियुक्तलाई कानुनी दायरामा ल्याउन सफल भएको जनाएको छ। पक्राउ परेका बोगटीलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी थप अनुसन्धान तथा अभियोजन प्रक्रिया अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।

    Post Views: 78
    प्रकाशित मिति: २०८३ जेष्ठ १८, सोमबार १३:१४
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.