• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

दैलेखमा जिप दुर्घटना : ८ जना घाइते, ३ जना गम्भीर

  •  नेपाल चौतारी
  • २०८३ जेष्ठ १८, सोमबार १५:३१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    सुर्खेत । दैलेखमा जिप दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । तीमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

    सुर्खेतबाट कालीकोटको शुभकालिका गाउँपालिका जाँदै गरेको सुप.०१००१ च४९६४ नम्बरको बोलेरो जिप दैलेखको भैरबी गाउँपालिका-७ कालगौंडीमा दुर्घटना भएको हो ।

    दुर्घटनामा जिप चालक कालीकोटको शुभकालिका-५ का ३५/३६ वर्षका कलबहादुर रोकाय, सोही ठाउँका ३८ वर्षीय चक्र सुनार र २० वर्षीय भरत बि.क सख्त घाइते भएको जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी श्रवणकुमार विकले जानकारी दिए । उनीहरुलाई प्रदेश अस्पताल सुर्खेत पठाइएको छ ।

    यस्तै सोही ठाउँका वर्ष २५/२६ का कलम सुनार, शुभकालिका- ४ का ३८/३९ वर्षीय मित्र सुनार, वडानम्बर ६ का वर्ष २६/२७ का समज बि.क., वडानम्बर ६ का ६० वर्षीया पुल्तिसरा बि.क. र वडानम्बर-४ का ४०/४५ का नैन सुनार पनि घाइते छन् । उनीहरुको जिल्ला अस्पताल दैलेखमा उपचार भइरहेको छ ।

    जिपमा ८ जना रहेको प्रहरीले जनाएको छ।

    Post Views: 71
    प्रकाशित मिति: २०८३ जेष्ठ १८, सोमबार १५:३१
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.