• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

तनहुँमा हुरी चल्दा ६० वटा ट्रान्सफर्मरको सेवा अवरुद्ध

  •  नेपाल चौतारी
  • २०८३ जेष्ठ १९, मंगलवार १०:५२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    तनहुँ । जेठ १२ र १३ गते हुरी चल्दा तनहुँमा सात वटा ट्रान्सफर्मर जल्दा ६० वटा ट्रान्सफर्मरको सेवा अवरुद्ध भएको छ । विद्युत् अवरुद्ध हुँदा २० हजारभन्दा बढी उपभोक्ता प्रत्यक्ष प्रभावित भएको नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले जनाएको छ ।

    यद्यपि अहिले भने विद्युत् प्रवाह सुरु गरिएको कार्यालय प्रमुख इन्जिनियर पवन पौडेलले जानकारी दिए । उनले भने, “ठूला क्षति भएका काम सकाएर, अहिले तार चुँडिएको क्षेत्रमा मर्मत भइरहेको छ, कर्मचारीले चार दिनसम्म मेहनत गरेपछि अहिले विद्युत् पुनः सञ्चालन गर्न सफल भएका हौँ ।” हुरीका कारण जिल्लाको तनहुँसुर, साँघे, ऋषिङ, घिरिङ, भानु नगरपालिका, व्यास–१३ को पोखरीभञ्ज्याङलगायत क्षेत्रमा बढी क्षति भएको उनको भनाइ छ ।

    हुरीले ढलाएको २६ वटा विद्युत् पोल गाड्ने काम पनि सकिएको छ । जिल्लाको २७ हजार किमी दूरीमा विद्युत् विस्तार भएकाले मर्मतमा ढिलाइ र कठिनाइ भोग्नुपरेको उनले बताए । हुरी र वर्षात्का कारण विद्युत् क्षेत्रमा भएको क्षतिको विवरण आई नसकेको र संकलन भइरहेको सो केन्द्रले जनाएको छ ।

    Post Views: 66
    प्रकाशित मिति: २०८३ जेष्ठ १९, मंगलवार १०:५२
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.