• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

काँग्रेस संसदीय दलका नेता तथा मुख्यमन्त्री शाहविरुद्ध अविश्वास प्रस्ताव दर्ता

  •  नेपाल चौतारी
  • २०८३ जेष्ठ १९, मंगलवार १३:४१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ – सुदूरपश्चिम प्रदेशमा नेपाली काँग्रेसका संसदीय दलका नेता तथा मुख्यमन्त्री कमलबहादुर शाहलाई दल नेतृत्वबाट हटाउने उद्देश्यसहित अविश्वासको प्रस्ताव दर्ता गरिएको छ।

    काँग्रेसका बहुमत सांसदहरूले उक्त प्रस्ताव संसदीय दलको कार्यालयमा औपचारिक रूपमा दर्ता गराएका हुन्। स्रोतका अनुसार मुख्यमन्त्री शाहविरुद्ध दर्ता गरिएको प्रस्तावमा ९ जना प्रदेश सभा सदस्यले हस्ताक्षर गरेका छन्।

    सुदूरपश्चिम प्रदेश सभामा नेपाली काँग्रेसका कुल १८ जना सांसद रहेका छन्। तीमध्ये एक सांसद प्रकाश देउवा हाल देशबाहिर रहेको बताइएको छ।

    अविश्वास प्रस्ताव दर्तापछि प्रदेश सभा परिसरमा काँग्रेसका बहुमत सांसदहरूको छुट्टै बैठक समेत जारी रहेको जनाइएको छ।

    Post Views: 70
    प्रकाशित मिति: २०८३ जेष्ठ १९, मंगलवार १३:४१
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.