• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

काठमाडौँ प्रहरी नेतृत्व परिवर्तन, एसएसपी घिमिरेले लिए जिम्मेवारी

  •  नेपाल चौतारी
  • २०८३ जेष्ठ २१, बिहीबार १९:२९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ – जिल्ला प्रहरी परिसर काठमाडौँको नेतृत्वमा परिवर्तन भएको छ । करिब नौ महिनासम्म परिसर प्रमुखका रूपमा कार्यरत वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापाले आफ्नो कार्यकाल पूरा गरी जिम्मेवारी हस्तान्तरण गरेका छन्।

    उनको स्थानमा सरुवा भई आएका एसएसपी दिलीप घिमिरेले परिसरको नेतृत्व सम्हाल्दै संघीय राजधानीको शान्ति सुरक्षा व्यवस्थापनको जिम्मेवारी ग्रहण गरेका छन्।

    एसएसपी थापा गत असोज ५ गते काठमाडौँ प्रहरी प्रमुखका रूपमा पदस्थापन भएका थिए। उनले आफ्नो कार्यकालका क्रममा राजधानीको सुरक्षा व्यवस्थापन, अपराध नियन्त्रण तथा प्रहरी परिचालनसम्बन्धी जिम्मेवारी निर्वाह गरेका थिए।

    नयाँ प्रमुखका रूपमा जिम्मेवारी सम्हालेका एसएसपी घिमिरेले अब देशको संघीय राजधानी काठमाडौँको सुरक्षा संयन्त्रको नेतृत्व गर्नेछन्। राजधानीको शान्ति सुरक्षा, कानून कार्यान्वयन तथा सार्वजनिक सुरक्षासम्बन्धी समग्र जिम्मेवारी उनको काँधमा आएको प्रहरी स्रोतले जनाएको छ।

    Post Views: 86
    प्रकाशित मिति: २०८३ जेष्ठ २१, बिहीबार १९:२९
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.