• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

बजेटमा साना किसान, विपन्न वर्ग र ग्रामीण अर्थतन्त्रलाई बेवास्ता गरियो : सांसद राना

  •  नेपाल चौतारी
  • २०८३ जेष्ठ २२, शुक्रबार १४:२४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नेपाली कांग्रेसका सांसद सन्दीप रानाले सरकारको बजेट ठूला लगानीकर्तामुखी भएको भन्दै साना किसान, विपन्न वर्ग र ग्रामीण अर्थतन्त्रलाई बेवास्ता गरिएको आरोप लगाएका छन्। शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले बजेटमा समेटिएका अनुदान तथा लगानीसम्बन्धी व्यवस्था ग्रामीण अर्थतन्त्र, साना किसान, विपन्न वर्गको पहुँचभन्दा बाहिर रहेको बताए ।

    उनले भने– ‘सरकारले २ करोड रुपैयाँ लगानी गर्ने कृषकलाई ४० प्रतिशत अनुदान दिने व्यवस्था गरे पनि नेपालका अधिकांश साना किसानसँग त्यति ठूलो पूँजी जुटाउने क्षमता रहेको छैन् । जंगलबाट न्यूरो, च्याउ, पिडालु र अदुवा संकलन गरेर जीविकोपार्जन गर्ने नागरिकलाई यो बजेटले के दिएको छ ?’

    रानाले ग्रामीण क्षेत्रमा वनजन्य उत्पादन संकलन गरेर जीवन चलाउने समुदायलाई लक्षित ठोस कार्यक्रम नआएको बताए। देशको ठूलो जनसंख्या न्यून आय र गरिबीको रेखामुनि रहे पनि बजेटले उनीहरूको जीवनस्तर सुधार्ने स्पष्ट योजना प्रस्तुत गर्न नसकेको देखिएको उनको तर्क छ। स्टार्टअपका लागि १० लाख रुपैयाँसम्मको कर छुटलाई सकारात्मक कदम भने पनि उनले त्यो व्यवस्था ग्रामीण बेरोजगार युवासम्म पुग्न नसक्ने टिप्पणी गरे। धेरै युवा १–२ लाख रुपैयाँ ऋण खोजेर रोजगारीका लागि विदेशिन बाध्य भएका बताउँदै उनले तर, त्यही स्तरको सहयोगमा आधारित कार्यक्रम बजेटमा नदेखिएको टिप्पणी गरे ।

    Post Views: 205
    प्रकाशित मिति: २०८३ जेष्ठ २२, शुक्रबार १४:२४
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.