• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

एघार दिनमै दोस्रोपटक बढ्यो अण्डाको मूल्य

  •  नेपाल चौतारी
  • २०८३ जेष्ठ २२, शुक्रबार १९:२८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ ।अण्डाको मूल्यमा पुनः वृद्धि भएको छ। नेपाल लेयर्स कुखुरापालक सङ्घले फार्म समर्थन मूल्य बढाउने निर्णय गरेसँगै उपभोक्ताले अण्डाका लागि थप रकम तिर्नुपर्ने भएको हो।

    सङ्घले चितवनलाई आधार मानेर निर्धारण गरेको नयाँ मूल्यसूचीअनुसार जेठ २३ गतेदेखि लागू हुने गरी विभिन्न श्रेणीका अण्डाको मूल्य प्रतिक्रेट १५ रुपैयाँले बढाइएको छ। यसअघि पनि जेठ १२ गते मूल्य समायोजन गरिएको थियो। यसरी ११ दिनको अन्तरालमै अण्डाको मूल्य दोस्रोपटक बढेको हो।

    नयाँ मूल्यअनुसार एक्सएल अण्डा प्रतिक्रेट ५६० रुपैयाँ पुगेको छ। यसअघि यसको मूल्य ५४५ रुपैयाँ थियो। त्यस्तै ठूलो अण्डाको मूल्य ५३० रुपैयाँबाट बढेर ५४५ रुपैयाँ पुगेको छ भने मिडियम अण्डा ५०० रुपैयाँबाट बढेर ५१५ रुपैयाँ कायम गरिएको छ।

    सानो आकारको अण्डाका लागि भने फरक मापदण्ड अपनाइएको छ। सङ्घले सानो अण्डाको मूल्य प्रतिक्रेट नभई प्रतिपेटी ३ हजार रुपैयाँ तोकेको छ। यसअघि सानो अण्डा प्रतिक्रेट ४०० रुपैयाँमा कारोबार हुँदै आएको थियो।

    पछिल्ला दिनमा अण्डाको मूल्य लगातार उकालो लाग्न थालेपछि यसको प्रभाव खुद्रा बजारमा पनि पर्ने अनुमान गरिएको छ। फार्म मूल्य बढेसँगै उपभोक्ता तहमा अण्डाको खुद्रा मूल्य अझ महँगो हुन सक्ने व्यवसायीहरू बताउँछन्।

    अण्डाको मूल्यमा भएको पछिल्लो वृद्धिले दैनिक उपभोग्य वस्तुको खर्च बढ्दै गएको अवस्थामा उपभोक्तामाथि थप आर्थिक भार पर्ने देखिएको छ।

    Post Views: 89
    प्रकाशित मिति: २०८३ जेष्ठ २२, शुक्रबार १९:२८
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.