• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

सिनियर नेताको सदस्यता स्वतः अद्यावधिकको विषय अफवाह मात्रै–पूर्ण बहादुर खड्का

  •  नेपाल चौतारी
  • २०८३ जेष्ठ २५, सोमबार ०७:४० प्रकाशित
    • अ-
    • अ
    • अ+

    नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको एकता कायम गर्न विगत दुई महिनादेखि इमानदार प्रयास गरे पनि अपेक्षित प्रगति हुन नसकेको बताएका छन् ।

    सामाजिक सञ्जाल फेसबुकमार्फत खड्काले पछिल्ला केही दिनयता पार्टीका विषयमा वास्तविकताभन्दा फरक हल्ला फैलाइएको र त्यसले सङ्गठनभित्र अन्योल सृजना गरेको दाबी गरेका हुन् ।

    विशेष गरी १५औँ महाधिवेशनलाई लक्षित गरी नवीकरण गरिएका तथा नयाँ क्रियाशील सदस्यहरूलाई ‘अद्यावधिक’को नाममा दबाब दिइएको पनि खड्काले आरोप लगाएका छन् । यस्तो प्रवृत्ति पार्टी जीवनका लागि अत्यन्त घातक हुने चेतावनी दिदै खड्काले सम्बन्धित पक्षको ध्यानाकर्षण गराएका छन् ।

    खड्काले सिनियर नेताहरूको क्रियाशील सदस्यता केन्द्रले स्वतः अद्यावधिक गरिदिने भन्ने विषयलाई ‘अफवाह’को संज्ञा दिए । महाधिवेशनमा सबै योग्य सदस्यको स्वतः सहभागिता सुनिश्चित गर्नु पार्टीको दायित्व रहेको खड्काको भनाइ छ ।

    खड्काले आफू र पार्टी सभापति गगन थापाबिच ३१ दिनदेखि कुनै पनि प्रकारको सम्पर्क वा संवाद नभएको समेत स्पष्ट पारेका छन् ।

     

    Post Views: 92
    प्रकाशित मिति: २०८३ जेष्ठ २५, सोमबार ०७:४०
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.