• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने राष्ट्रपति ट्रम्पको दाबी

  •  नेपाल चौतारी
  • २०८३ जेष्ठ २५, सोमबार ०८:१६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार एक अन्तर्वार्तामा इरानसँग सम्झौता गर्नुअघि इरानको रोक्का सम्पत्ति रिहा (फुक्का) नगर्ने बताएका छन् ।

    सम्भावित सम्झौताको एक हिस्साको रूपमा इरानको सम्पत्ति रोक्का हटाउन वा इरानमाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्न तपाईँ इच्छुक हुनुहुन्छ कि छैन भन्ने प्रश्नमा ट्रम्पले जवाफ दिए, “होइन, त्यो पछि आउँछ। यदि उनीहरूले सही व्यवहार गरे र राम्रो काम गरे भने हामी यसबारे छलफल गर्नेछौँ,” उनले एनबीसीसँगको अन्तर्वार्तामा भने । इरानले रोक्का गरिएका अर्बौकों सम्पत्तिमाथि रोक हटाउन माग गर्दै आएको छ ।

    यस मामिलासँग नजिक रहेको एक स्रोतका अनुसार अमेरिकी अर्थ मन्त्रालयले इरानको सम्पत्ति खाडी राष्ट्रहरूलाई इरानी आक्रमणबाट भएको क्षतिको क्षतिपूर्ति दिन प्रयोग गर्न सकिने सम्भावनालाई विचार गरिरहेको छ ।

    राष्ट्रपति ट्रम्पले इरानमा संवर्धित युरेनियम कहाँ छ भन्ने आफूलाई ठ्याक्कै थाहा भएको र यसलाई कुनै न कुनै तरिकाले पुनः प्राप्त गर्न चाहेको दोहोर्‍याए ।

    “यदि हामीले सम्झौता गर्‍यौँ भने, यो युरेनियम पुनः प्राप्त गर्ने वा कसरी व्यवस्थापन गर्ने विषयमा पनि सहमति गरिनेछ”, उनले भने, “हामी यसलाई बाहिर निकाल्नेछौँ र नष्ट गर्नेछौँ ।”

    संवर्धित युरेनियमको भविष्यबारे हुने निर्णय इरान विरुद्ध संयुक्त राज्य अमेरिका र इजरायलले लडेको युद्ध अन्त्य गर्न सम्झौतामा पुग्न सबैभन्दा कठिन बिन्दुहरू मध्ये एक हो।

    Post Views: 94
    प्रकाशित मिति: २०८३ जेष्ठ २५, सोमबार ०८:१६
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रिमियर लिगमा लिड्सको अपराजित यात्रा जारी
    इन्डोनेसियामा २४० यात्रु सवार जहाज बेपत्ता, खोजी जारी
    होर्मुजमा पानीजहाजमाथि प्रहार, विश्व बजारमा तेल आपूर्तिको चिन्ता
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.