• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

हर्कले भने : नेपालले भारतीय भूमि कहाँ–कहाँ अतिक्रमण गरेको प्रमाण दिनू

  •  नेपाल चौतारी
  • २०८३ जेष्ठ २५, सोमबार १३:४२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं- श्रमसंस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले गत जेठ १७ गते प्रधानमन्त्री वालेन्द्र शाहले नेपालले पनि भारतीय भूमि मिचेको भनेर बोलेको कुराको प्रमाण दिनुपर्ने बताएका छन्।

    सोमबार बसेको प्रतिनिधिसभाको बैठकलाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् । उनले प्रधानमन्त्री शाहले नेपालले भारतीय भूमि मिचेको प्रमाण दिनुपर्ने यदि नसक्ने भए उक्त भनाइ सच्याउनुपर्ने पनि बताए।

    ‘कुनै पनि भूगोलबिनाको देश हुँदैन । हाम्रो भूगोलमा बेला बेला भइरहेका अतिक्रमणविरुद्ध संरक्षण र रक्षाको नीति लिनुको साटो प्रधानमन्त्रीले देशविरुद्ध बोलेका छन्’, उनले भने, ‘प्रधानमन्त्रीले कि नेपालले भारतीय भूमि मिचेको देखाऊन् कि संसद्‍मा उभिएर आफ्नो बचन सच्याऊन् ।’

    उनले नेपाली सेनालाई अन्य काममा होइन सीमामा पठाउन पनि माग गरेका छन् । ‘नेपाली सेनालाई सीमामा लगेर राखौँ, सीमा सुरक्षाका लागि पठाऔँ’, उनले भने, ‘सेनालाई त सीमामा राख्ने हो तर अहिले अन्यत्र राखिएको छ।’

    उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति र परराष्ट्रमन्त्रीलले जवाफ दिएर नहुने बताए । ‘प्रधानमन्त्रीको मुखबाट निस्किएको शब्द उहाँकै मुखबाट सुधार्नुपर्छ’, उनले भने, ‘म माफी माग्नुपर्छ त भन्दिनँ तर उहाँले आफ्नो भनाइ सच्याउनुपर्छ । संसद्को रेकर्डबाट हटाउनुपर्छ ।’

    Post Views: 90
    प्रकाशित मिति: २०८३ जेष्ठ २५, सोमबार १३:४२
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.