• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

२५ हजारभन्दा बढी नगद कारोबार खर्चमा कर कट्टी नपाइने

  •  नेपाल चौतारी
  • २०८३ जेष्ठ २६, मंगलवार ०८:३५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौ – सरकारले आर्थिक विधेयक २०८३ मार्फत आयकर ऐन संशोधन गर्दै २५ हजार रुपैयाँभन्दा बढीको नगद भुक्तानीलाई खर्च कट्टीका लागि मान्यता नदिने व्यवस्था गरेको छ।

    संशोधित व्यवस्थाअनुसार वार्षिक २० लाख रुपैयाँभन्दा बढी कारोबार गर्ने व्यक्तिले एक पटकमा २५ हजार रुपैयाँभन्दा बढी नगद भुक्तानी गरेमा उक्त रकम करयोग्य आय गणनामा खर्चका रूपमा कट्टी गर्न पाउने छैनन्। यसअघि यस्तो सीमा ५० हजार रुपैयाँ रहेको थियो।

    नयाँ व्यवस्थासँगै २५ हजार रुपैयाँभन्दा माथिका कारोबार बैंकिङ प्रणालीमार्फत गर्नुपर्ने दबाब बढ्ने अपेक्षा गरिएको छ। सरकारले यस कदमलाई औपचारिक अर्थतन्त्र विस्तार, पारदर्शिता वृद्धि र नगद कारोबार नियन्त्रणसँग जोडेर हेरेको छ।

    यस्तै, सरकारले सेयर वा ऋणपत्र निष्कासन गर्दा लाग्ने खर्चलाई कर प्रयोजनका लागि खर्च लेखांकन गर्न पाउने व्यवस्था पनि गरेको छ। यसअघि पूँजीगत प्रकृतिका खर्चमा कर कट्टी गर्न नपाइने प्रावधान थियो। आयकर ऐनमा गरिएको संशोधनअनुसार अब सेयर वा ऋणपत्र निष्कासनसँग सम्बन्धित खर्च बाहेक अन्य पूँजीगत खर्च भने कर कट्टीयोग्य नहुने व्यवस्था कायम रहनेछ।

    Post Views: 64
    प्रकाशित मिति: २०८३ जेष्ठ २६, मंगलवार ०८:३५
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.